हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरिले राष्ट्रिय फुटबल टोलीमा पुनः फेरवदल सुरु गरेका छन्। राष्ट्रिय फुटबल टोलीमा प्रारम्भिक रुपमा २६ खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउनका लागि अब्दुल्लाहले एन्फालाई पत्राचार गरेको हाम्रो खेलकुदले जनाएको छ।   अल्मुताइरीले भदौ २५ गतेबाट प्रशिक्षण सुरु गर्ने र त्यसका लागि आवश्यक प्रबन्ध […]

हम्रों नेपाल स्पोर्ट्स, काठमाडौं| अखिल नेपाल फुटबल संघ एन्फाको नवनिर्वाचित व्यवस्थापनले राष्ट्रिय टोलीका १० खेलाडीलाई फर्काउने निर्णय गरेको छ।  ए.एफ.सि छनोट चरण अघि प्रशिक्षक अब्दुल्लाह सँगको मनमुटावका कारण खेलाडीले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाडेका थिए।  उक्त विषयमा केन्द्रित रहेर एन्फाले छानविन आयोग गठन गरेर समस्याको हल निकाल्न प्रयास गरेको थियो।  जसअन्तर्गत […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी छनौट शुरु हुनुभन्दा अघि सुरु भएको नेपाली फुटबलको विवाद अहिलेसम्म समाधान हुन सकेको छैन। राष्ट्रिय टोलीका नियमित १० खेलाडीले प्रशिक्षक अब्दुल्लाहको व्यवस्थापन शैलीप्रति आपत्ति जनाउँदै राष्ट्रिय फुटबल टोली छोडेका थिए।  पत्रकार सम्मेलन आयोजना गर्दै बारम्बार क्याम्प छाड्न दबाब दिएपछि बन्द प्रशिक्षण छाडेको भन्ने खेलाडीहरुको बयान थियो।  […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कुवेतमा एएफसी छनोट चरणको खेलहरु सकेर नेपाली टोली स्वदेश फिर्ता भइसकेको छ। सदाझैं यसपटक पनि रित्तो हात फर्केको नेपाली राष्ट्रिय फुटबल टोलीले सान्त्वनाका रुपमा प्रतियोगिताभर केवल एक गोल गर्न सफल भयो।  प्रशिक्षक अब्दुल्लाह संग मनमुटाब बढेपछि सिनियर टोलीका १० खेलाडी बिनै कुवेत उडेको नेपाली टोलीका लागि नवयुग […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एसियन कप छनौट अन्तर्गत समुह चरणको पहिलो खेलमा नेपालले आज बलियो टोलि जोर्डन विरुद्ध प्रतिस्पर्धा गर्दैछ। नियमित पहिलो रोजाईको १० खेलाडीलाई समावेश नगरी प्रशिक्षक अब्दुल्लाहले यसपटक नयाँ खेलाडीहरुलाई मौका दिएका छन्। किरण चेम्जोंगको अनुपस्थितिमा एन्फाले बिगत ६ बर्ष देखि राष्ट्रिय टिमको सदस्य रहँदै आएका फरवार्ड नवयुगलाई कप्तानमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीको विवाद समाधानका लागि गठन गरिएको छानबिन आयोगले प्रशिक्षक अल्मुताइरिलाई हटाउन सिफारिस गरेको छ।  झन्डै एक महिना अघि  सुरु भएको नेपाली फुटबलको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघले ३ सदस्य छानबिन टोली गठन गरेको थियो। छानविन समितिले प्रशिक्षक आफै अस्वस्थ रहेको र कतार […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले प्रशिक्षण छाड्दै हिडेको हल्लाले नेपाली फुटबल तरंगित भएको छ।  इन्डोनेसियाबाट व्यवसायिक फुटबल खेल खेल्दै आएका रोहित चन्दले प्रशिक्षक सामु असन्तुष्टि देखाएपछि समस्या उत्पन्न भएका कुरा बाहिर आएका छन्।  कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा हाल एएफसी छनौट चरण तयारी गरिरहेको नेपाली राष्ट्रिय टोलीबाट, […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले जारि लिगमा खेलाडीहरुको प्रदर्शनलाई लिएर सन्तोषजनक प्रतिक्रिया दिएका छन् मंसिर ३ गतेबाट सुरु भएको सहिद स्मारक ए डिभिजन लिगमा खेलाडीहरूको प्रदर्शन सन्तोषजनक रहेको कुरा उनले सामाजिक सञ्जाल मार्फत जनाएका थिए। संगै उनले खेलाडीहरुले आफ्नो कौशलता देखाउन अझै बाकीं रहेको […]