हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलका स्टार तथा स्विडिस खेलाडी ज्लाटन इब्रहिमोभिच, थप एक वर्षका लागि एसी मिलनमै बस्ने भएका छन्। इब्राहिमोभिचले अर्को सिजन सिरी ए च्याम्पियन एसी मिलानमा रहनको लागि ठूलो पारिश्रमिक कटौती स्वीकार गर्ने बताईएको छ। स्विडेनी स्ट्राइकर हाल घुँडाको चोटबाट ग्रसित रहेका छन् र करिब छ महिनाको रिकभरी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा लिभरपुलले पुनरागमन जित निकाले सँगै उपाधि छिनोफानोका लागि अन्तिम दिन कुर्नुपर्ने भएको छ।  साउथह्याम्पटनलाई २-१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले म्यानचेस्टर सिटि विरुद्धको दुरी १ अङ्कमा झारेको हो। शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीले ३७ खेलमा ९० अङ्क बटुल्दा दोस्रो स्थानमा रहेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इटालीयन तथा युरोपियन महारथी एसी मिलान करिब एक दशकको पर्खाई पश्चात शीर्ष डिभिजनको उपाधिनजिक पुगेको छ।  सन् २०११ को इटालियन शिर्ष डिभिजन जितेपश्चात, लामो समयसम्म मैदानमा संघर्ष गरेको एसी मिलानले यस सिजन पुनरागमनको छाटकाट देखाएको छ। आइतबार भेरोना विरुद्ध ३-१ को जितमा शानदार पुनरागमन गर्दै एसी मिलानले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इटालियन शिर्ष डिभिजनमा सर्वाधिक सफल मध्येका २ मिलान टोली, यसपटक लिग उपाधिका लागि रोमान्चक लडाईमा छन। सन् २००० को दशक यता केवल दुईपटक मात्र लिग उपाधि हासिल गरेको एसी मिलान हाल शीर्षस्थानमा रहेको छ।  उसले पछिल्लोपटक सन् २०११ मा आफ्नो अठारौ शिर्ष डिभिजनको उपाधि हात पारेको थियो। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपा लिगमा झरेको बार्सिलोना टोलीलाई आफ्नो पतनको गहन जिम्मेवारी नहुने हो भने अबका केही वर्ष टोलीलाई आफ्नो छविमा फर्कन निकै गाह्रो हुने देखिन्छ। दुई सिजन अघि मात्र च्याम्पियन बनेको टोली, गत सिजन तेस्रो स्थानमा रहेको थियो। एक समय किम्यानले लालिगा जिताई पो हाल्छन कि जस्तो थियो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको अन्तिम खेलमा आज महत्वपूर्ण खेलहरु हुँदैछन। आज राति ११:३० मा दुई खेल हुँदैछन् : पेरिस सेन्ट जर्मन र क्लब ब्रुग , लाईपजिग र म्यान सिटि , अन्य खेल भने १ :४५ मा हुँदैछ। समूह ‘ए’ अन्तर्गत फ्रेन्च महारथी पिएसजीले क्लब […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ईटालियन सेरियामा गएराति सम्पन्न भएको डर्बी खेलमा इन्टर मिलान लाई १-१ को बराबरीमा रोक्दै एसी मिलानले जारी अपराजित यात्रालाई अझै लम्ब्याएको छ। प्रशिक्षक स्टेफानो पाओलीको आगमनसँगै मिलानले घरेलु फुटबलमा लगातार वापसी संकेत देखाइरहेको छ। जारी सिजनमा १२ चरणको खेल समाप्त भइसक्दा लिगमा एसी मिलान र नापोलीले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इटालियन सिरियमा गएराति सम्पन्न खेलमा जोसे माउरिन्होको टोली एएस रोमाले एसी मिलान विरुद्ध घरेलु मैदानमा पराजय व्यहोरेको छ। रोमा विरुद्धको खेलमा नायक भने एसी मिलानका ४० वर्षीय हस्ती ज्लाटन इब्राहिमोभिच रहे। रोमालाई २-१ ले उसकै मैदानमा पराजित गर्दा दुवै गोलमा इब्राहिमोभिचको मुख्य भुमिका रहेको थियो। मिलानलाई […]