हम्रों नेपाल स्पोर्ट्स, काठमाडौं| अखिल नेपाल फुटबल संघ एन्फाको नवनिर्वाचित व्यवस्थापनले राष्ट्रिय टोलीका १० खेलाडीलाई फर्काउने निर्णय गरेको छ। ए.एफ.सि छनोट चरण अघि प्रशिक्षक अब्दुल्लाह सँगको मनमुटावका कारण खेलाडीले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाडेका थिए। उक्त विषयमा केन्द्रित रहेर एन्फाले छानविन आयोग गठन गरेर समस्याको हल निकाल्न प्रयास गरेको थियो। जसअन्तर्गत […]
anfa
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी छनौट शुरु हुनुभन्दा अघि सुरु भएको नेपाली फुटबलको विवाद अहिलेसम्म समाधान हुन सकेको छैन। राष्ट्रिय टोलीका नियमित १० खेलाडीले प्रशिक्षक अब्दुल्लाहको व्यवस्थापन शैलीप्रति आपत्ति जनाउँदै राष्ट्रिय फुटबल टोली छोडेका थिए। पत्रकार सम्मेलन आयोजना गर्दै बारम्बार क्याम्प छाड्न दबाब दिएपछि बन्द प्रशिक्षण छाडेको भन्ने खेलाडीहरुको बयान थियो। […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कुवेतमा एएफसी छनोट चरणको खेलहरु सकेर नेपाली टोली स्वदेश फिर्ता भइसकेको छ। सदाझैं यसपटक पनि रित्तो हात फर्केको नेपाली राष्ट्रिय फुटबल टोलीले सान्त्वनाका रुपमा प्रतियोगिताभर केवल एक गोल गर्न सफल भयो। प्रशिक्षक अब्दुल्लाह संग मनमुटाब बढेपछि सिनियर टोलीका १० खेलाडी बिनै कुवेत उडेको नेपाली टोलीका लागि नवयुग […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एसियन कप छनोट अन्तर्गत नेपालले आज इन्डोनेसिया विरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलको इन्डोनेसियाको सामना गर्नेछ। पहिलो र दोस्रो खेल दुवैमा पराजित भइसकेको नेपाल एएफसी छनोट चरणबाट बाहिरिसकेको छ। पहिलो खेलमा जोर्डन बिरुद्ध २-० ले पराजित […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीको विवाद समाधानका लागि गठन गरिएको छानबिन आयोगले प्रशिक्षक अल्मुताइरिलाई हटाउन सिफारिस गरेको छ। झन्डै एक महिना अघि सुरु भएको नेपाली फुटबलको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघले ३ सदस्य छानबिन टोली गठन गरेको थियो। छानविन समितिले प्रशिक्षक आफै अस्वस्थ रहेको र कतार […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भ्रष्टाचार काण्डमा मुछिएका अखिल नेपाल फुटबल सङ्घका पूर्व अध्यक्ष गणेश थापालाई फिफाले चेतावनी पत्र पठाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १० वर्षको प्रतिबन्धमा परेका एन्फाका पूर्व अध्यक्ष गणेश थापाले फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन नहुने बताएको छ। एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई बुधबार लेखेको पत्रमा […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत वर्ष साफ फाइनलमा पुग्दै सनसनी मचाएको नेपाली राष्ट्रिय टोलीबाट धेरै फुटबलप्रेमी नेपालीले नयाँ युगको आश गरेका थिए। भारत विरुद्ध ३-० ले पराजित भएतापनि,समग्र प्रदर्शनले नेपाली फुटबल अर्को स्वर्णिम युगमा प्रवेश अड्कल काटिएको थियो। खेलाडी र मुख्य प्रशिक्षक बीचको जुन तालमेल देखिएको थियो, जसरी खेलाडीहरुलाई एकतामा बाध्न […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पछिल्लो २४ घण्टामा एन्फाले देशको राष्ट्रिय स्तरको फुटबल उथलपुथल हुँदा अझै आफ्नो प्रतिक्रिया दिएको छैन। एसियन कप छनौटको मुखैमा आएर नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुले प्रशिक्षण छाडेरै हिँड्दा पनि नेपाल फुटबल संघका अझै मौन देखिएको छ। सधैं विवादको घेरामा रहेर आफ्नो गलत कार्यशैली र गैरजिम्मेवारपनको पराकास्टा रहेको नेपाल […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुलाह अल्मुताईरीले थाईल्याण्ड भ्रमणमा राम्रो नतिजा अपेक्षा गरेका छन्। फिफा वरीयता सुधार र एएफसी एसियन कप छनोटका तयारी स्वरूप आयोजना गरिएको मत्रिपूर्ण खेलमा थाइल्याण्ड जानुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको बिदाइमा बोल्दै प्रशिक्षक अल्मुताईरीले सकारात्मक प्रतिक्रिया जनाएका छन्। ‘थाइल्याण्ड […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अखिल नेपाल फुटबल संघले राष्ट्रिय महिला फुटबल लिगको पहिलो चरणका खेल, चैतको दोस्रो साता चितवनमा आयोजना हुने जनाएको छ । एन्फाले पहिलो चरणको लिगका लागि भरतपुर महानगरपालिकासँग सम्झौता गरेको छ। सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र भरतपुरका मेयर रेणु दाहालबीच हस्ताक्षर भएको छ। महिला लिगमा […]