हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अर्जेन्टिनाका स्टार खेलाडी एन्जेल डी मारियाले आउँदो कतार विश्वकपका लागि राष्ट्रिय टोलीमा मेस्सिको स्थान मात्र सुरक्षित रहेको बताएका छन्। हालसालै पेरिस सेन्ट जर्मनबाट सम्झौता पूर्ण भएपछि फ्री ट्रान्सफरमा रहेका डी मारियाले अन्य खेलाडीहरुले भने स्थान बनाउन आफुलाई प्रमाणित गर्नुपर्ने बताए। उनले क्लब स्तरमा आफ्नो भविष्यको बारेमा अनिश्चितताको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइतबार बेलुकी एस्टोनिया विरुद्ध भएको खेलमा पाँच गोल गरेपछि लियोनल मेस्सीले इन्टरनेट तताई रहेका छन्। लगातार ३३ खेलमा अपराजित रहँदै आउँदै विश्वकपमा उपाधिका लागि प्रमुख दाबेदार बनेको अर्जेन्टिनाले मेस्सीको उत्कृष्ट लयलाई जारी राखेको छ। कोपा अमेरिका यता विश्वकप छनौट देखि गत साता ईटाली विरुद्धको फिनालेसीमामा समेत अपराजित […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। वेम्ब्लीमा शानदार प्रदर्शन गर्दै इटालीलाइ पराजित गरेर, अर्जेन्टिनाले कप ओफ च्याम्पियन्स हात पारेको थियो। इटालीलाइ पराजित गरेपछि, आफ्नो सबैभन्दा चिरपरिचित प्रतिद्वन्दी ब्राजिललाइ ठेस पर्ने किसिमले अर्जेन्टिनी खेलाडीहरुले गित आएका थिए। कोंमेबोल कपमा कोपा अमेरिका र युरोपियन च्याम्पियनसिपका विजेताहरू बीचको प्रतिस्पर्धा हुने गर्दछ। तर मेस्सीको पेरिस सेन्ट-जर्मेन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पोल्याण्डका पूर्व प्रशिक्षक एन्टोनी पिच्निजेकले लियोनल मेस्सी आउँदो विश्वकपमा खतरा नरहेको दाबी गरेका छन्। एउटै समूहमा पोल्याण्ड र अरूलाई अब मेस्सी पहिलोको जस्तो खतरा नभएको उनको ठम्याई छ। अर्जेन्टिनि स्टारको बढ्दो उमेरका कारण उनको खेलको गति ढिलो हुने भएकाले अब पुनः जादु देखाउन नसक्ने उनले बताए।  […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लियोनेल मेस्सीले यस वर्षको अन्त्यमा फुटबलमा आफ्नो भविष्यबारे पुनर्विचार गर्ने बताएका छन्।  पेरिस सेन्ट-जर्मेनमा यसै सिजन आबद्द भएका ३५ वर्ष फरवार्डलाई पेरिसमा हालैका दिनमा खासै स्वीकारिएको छैन। च्याम्पियन्स लिगमा रियल मड्रिड विरुद्ध हार बेहोरेपछि पेरिसका समर्थक उनि संग रुष्ट बनेका छन्। तर कतारमा हुने विश्वकपपछि “धेरै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरो २०२० बिजेता इटाली र कोपा अमेरिका बिजेता अर्जेन्टिना आउँदो जुनमा “फाइनालिसिमा” भनेर चिनिने खेलमा भिड्ने भएका छन्। रसिया २०१८ का लागि छनोट हुन नसकेपछि इटालीले इंग्ल्यान्डलाई फाइनलमा हराउदै शानदार पुनरागमन गरेको थियो। लियोनल मेस्सिले ब्राजिललाई पराजित गर्दै अन्तत: आफैंलाई अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका थिए। अर्जेन्टिनाको सफलताले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ब्राजिल सँग गोलरहित बराबरी खेले पनि अर्जेन्टिना कन्मेबोलबाट दोस्रो टोलीका रूपमा बुधबार २०२२ कतार विश्वकपका लागि छनोट भएको छ।  शीर्ष स्थानमा रहेको ब्राजिल पनि छनौट भइसकेको छ। लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले अपराजित रहदै १३ खेलबाट २९ अंक बनाएको छ भने आगामी विश्वकपका लागि लागि पर्याप्त […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दक्षिण अमेरिकी विश्वकप क्वालिफायर खेल अन्तर्गत गएराति सम्पन्न खेलमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ। घरेलु मैदानमा उरुग्वे विरुद्धको जितमा अर्जेन्टिनी अग्रपंक्तिका खेलाडीहरुले शानदार प्रदर्शन गरे। निकै आक्रामक खेल प्रदर्शन गरेको अर्जेन्टिनाले उरुग्वेलाई पहिलो हाफको सुरुवातदेखि नै दवावमा राखेको थियो। खेलमा पहिलो हाफमा दुबै टोलीले गोल गर्ने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। मेस्सीको उत्कृष्ट ह्याट्रिकले अर्जेन्टिनाको ३-० को बिजयी सुनिस्चित गरेको छ। आज बिहान विश्वकप छनोट अन्तर्गत भएको अर्जेन्टिना र बोलिभियाको भेटमा अर्जेन्टिनाले शानदार जित हासिल गरेको हो। पहिलो गोलमा भने मेस्सीको मात्रै एफ़र्ट रहयो। मेस्सीले हक़ुइनलाइ नट्मेग गरे, र त्यसको अर्को सेकेण्डमै २५-यार्डको स्ट्राइक लिदै टप कर्नरमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। ब्राजिल र अर्जेन्टिना बीचको खेल स्थगित !! प्रहरी तथा स्वास्थ्य बिभागले दिएको १४ दिने क्वारेन्टिन बस्ने आदेशलाइ नकारेको आरोपमा गएराती केहि मिनेटका लागि सुरु भैसकेको ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित भएको हो। ब्राजिलको स्वास्थ्य बिभागले अर्जेन्टिनाका चार खेलाडीले प्राबधानलाइ नमानेको कारण खेल खेल्न नदिन भनि ब्राजिलियन […]