हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एसियन कप छनोट अन्तर्गत नेपालले आज इन्डोनेसिया विरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलको इन्डोनेसियाको सामना गर्नेछ। पहिलो र दोस्रो खेल दुवैमा पराजित भइसकेको नेपाल एएफसी छनोट चरणबाट बाहिरिसकेको छ। पहिलो खेलमा जोर्डन बिरुद्ध २-० ले पराजित […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| प्रशिक्षक अब्दुल्ला प्रति असन्तुष्टि जनाउँदै प्रशिक्षण छोडेका खेलाडीहरुलाई छाड्दै अखिल नेपाल फुटबल सङ्घले एसियन कप छनौटको टोली घोषणा गरेको छ।  मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरिको नेतृत्वमा अखिल नेपाल फुटबल सङ्घले आज अन्तिम २३ सदस्य टोलीको घोषणा गरेको हो।  एसियन कप छनौटका लागि बन्द प्रशिक्षण सुरुवाती दौडमै प्रशिक्षक अब्दुल्ला […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चीनमा सन् २०२३ मा हुने एएफसि एसियन कप प्रतियोगिताको छनौट अन्तर्गत तेस्रो राउण्डको ड्र भोलि हुँदैछ। यस चरणमा नेपाल लगायत कुल २४ टोलीले सहभागिता जनाउने छन भने छनौट भएका टोलीलाई ६ वटा समूहमा राखेर बिभाजन गरिने छ। २०२३ एएफसी एसियन कप छनोटको तेस्रो राउन्ड ८ देखि १४ जुन […]