हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| युरोपेली प्रि सिजन अन्तर्गत स्पेनिस टोलि एथ्लेटिको मड्रिड विरुद्ध म्यानचेस्टर युनाईटेड पराजित भएको छ। नर्वे स्थित उल्लेभल स्टेडीयममा भएको खेलमा एथ्लेटिको विरुद्ध १-० गोल अन्तरले पराजित भएको हो। मड्रिडका लागि दोस्रो हाफको ८६औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एटलेटीको मड्रिडलाई जित दिलाए। जारि परी सिजनमा म्यान्चेस्टर युनाइटेडको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत मंगलबार पोर्चुगलबाट फर्केपछि रोनाल्डोले म्यानचेस्टरलाई आफूले क्लब छाड्न चाहेको कुरा प्रष्ट पारेका छन्। म्यानचेष्टर युनाइटेडको पटकपटकको अडान विपरित रोनाल्डोले आफूले जुनसुकै हालतमा पनि क्लब छाड्ने कुरा क्लबलाई भन्दै आएका छन्। क्लब छाड्ने विषयले बजार पाएसँगै उनको नाम चेल्सी, बायर्न हुँदै अहिले एटलेटीको मड्रिडमा समेत पुगेको छ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको भविष्य ओल्ड ट्राफोर्डमा अनिश्चित भइरहँदा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले पनि ढोका बन्द गरेको छ। पछिल्लो समय स्पेन फर्कने समाचारले पोर्चुगल तथा इंग्ल्यान्डमा व्यापकता पाएको थियो;।  यसैसाता म्यानचेस्टर युनाईटेड फर्किएका रोनाल्डोले, क्लबसँग आधिकारिक रुपमा छलफल गरेर आफ्नो भविष्य टुंगो लगाउने बताइएको थियो।  चेल्सी र […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल खेलहरु यसैसाताबाट सुरु हुँदैछन्। अन्तिम ८ अन्तर्गत यसैसाता हुने ठूला जम्काभेट मध्येको एक हो म्यानचेस्टर सिटि बिरुद्ध एटलेटिको मड्रिडको खेल।  क्वार्टरफाईनलको पहिलो लेगमा सिटिले घरेलु मैदान इतिहाद स्टेडीयममा एटलेटिकोको सामना गर्नेछ। युरोपेली च्याम्पियन्स लिगमा पछिल्लो एक दशकमा निकै राम्रो प्रस्तुति दिए पनि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल खेलहरु यसैसाताबाट सुरु हुँदैछन्। अन्तिम ८ अन्तर्गत यसैसाता हुने ठूला जम्काभेट मध्येको एक हो म्यानचेस्टर सिटि बिरुद्ध एटलेटिको मड्रिडको खेल।  क्वार्टरफाईनलको पहिलो लेगमा सिटिले घरेलु मैदान इतिहाद स्टेडीयममा एटलेटिकोको सामना गर्नेछ। युरोपेली च्याम्पियन्स लिगमा पछिल्लो एक दशकमा निकै राम्रो प्रस्तुति दिए पनि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले गत समरमा फेलिक्ससँग ग्रिजम्यान स्वाप डील गर्न चाहेको खुलासा गरेका छन्।  तर एट्लेटिको म्याड्रिडले उक्त सम्झौता सम्झौतामा चासो नदेखाएपछि ट्रान्सफर पतन भएको थियो। ग्रिजम्यान सन् २०१९मा बार्सिलोनामा कीर्तिमानी १२० मिलियनमा भित्रिएका थिए। लगातार फर्म बिहिन तथा टोलीमा आर्थिक संकट आएपछि उनि अगस्ट […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडले आइतबार बेलुकी भएको खेलमा एटलेटीको मड्रिडलाई २-० गोल अन्तरले पराजित गर्दै सिजनको पहिलो मड्रिड डर्बी आफ्नो नाम गरेको छ। घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरे। जित संगै रियलले एटलेटीको मड्रिड विरुद्ध अपराजित यात्रा कायमै राखेको छ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस ला लिगा अन्तर्गत आइतबार बेलुकी मड्रिड डर्बी खेलमा दुई चिरप्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड आपसमा प्रतिस्पर्धा गर्दैछन्। शीर्ष स्थानमा रहेको रियल मड्रिडले चौथो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई घरेलु मैदानमा अतिथ्यतामा गर्दैछ। १६ खेलबाट ३९ अंक जोडेको रियल मड्रिड तालिकामा पहिलो स्थानमा बसेको छ […]