हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबल सुपरस्टार लियोनल मेस्सिले यस पटकको  बेलुन डी’ओर २०२१ हात पारेका छन्। यसै सिजन बार्सिलोना छाडेका मेस्सी हाल पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका छन्। उनको व्यक्तिगत रुपमा यो कीर्तिमानी सातौं पटक उपाधि रहेको छ। फ्रान्स फुटबल म्यागजिनले दिने उक्त अवार्ड मेस्सिले सन् २००९, २०१०, २०११,२०१२, २०१५ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट जर्मेनका सुपरस्टार डिफेन्डर सर्जियो रामोसले बालोन डी’ओरका लागि सातौं ताजलाई लक्षित गर्दै लियोनल मेस्सीलाई समर्थन गरेका छन्। पेरिसमा सोमबार हुने समारोहमा घोषणा गरिने २०२१ बालोन डी’ओर अवार्डका लागि मेस्सी दाबेदार मध्ये एक हुन्। बायर्न म्युनिखका तावीज रोबर्ट लेवान्डोस्की संगै यसै सिजन च्याम्पियन्स लिग र […]