हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पिएसजीका स्टार लियोनल मेस्सीले म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमा, यस वर्षको बालोन डी’ओरको हकदार भएको बताएका छन्।  यस बर्ष बेन्जेमाले लस ब्लान्कोसलाई युइएफए च्याम्पियन्स लिग र ला लिगा उपाधि जिताउन सबैभन्दा उत्कृस्ट भूमिका खेले। अर्जेन्टिनाको टेलिभिजनमा अन्तर्वाता दिंदै मेस्सीले भने, “बेन्जेमाको वर्ष शानदार रह्यो र च्याम्पियन्स लिगमा विजयी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनले मोनाको विरुद्ध लियोनेल मेस्सीको कीर्तिमानी सातौं बालोन डी’ओर जितेको उत्सव मनाउन विशेष सुनको रंगको किट लगाएको थियो। स्ट्राइकरको उपलब्धि मनाउनको लागि पेरिसले सीमित संस्करणको किट डिजाइन गर्‍यो जसमा सुनको संख्या र नामहरू सहित उनीहरूको परम्परागत निलो होम स्ट्रिप समावेश रहेको थियो। १९९३ पछि पहिलो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बेलुन डी ओर २०२१को बिषयमा बाक्लो चर्चा पछि पोलिश स्ट्राइकर रोबेर्ट लेवान्डोस्कीले अन्ततः आफ्ना भावना हरु राखेका छन्। सन २०२१ को बालोन डी’ओरको दौडमा लियोनल मेस्सी आफ्नो सातौ उपाधि जित्दा रोबर्ट लेवान्डोस्की दोस्रो भएका थिए। तर रोबेर्टलाई पेरिस सेन्ट जर्मेनका फरवार्ड मेस्सिले अवार्ड दौरान २०२० को […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट जर्मेन र अर्जेन्टिनाका सुपरस्टारले सोमबार सातौं बालोन डी’ओर जितेपछि लियोनल मेस्सी आफ्नो कीर्तिमान कसैले तोड्ने कुरामा निश्चित नभएको बताए। पेरिसमा आयोजित एक समारोहमा मेस्सीले सातौं पटक कीर्तिमानी विस्तारको लागि प्रतिष्ठित अवार्ड दाबी गरे।  जबकि बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले वर्षको उद्घाटन स्ट्राइकर अवार्ड जिते र […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोले बालोन डी’ओर आयोजक र फ्रान्स फुटबलका मुख्य सम्पादक पास्कल फेरेको आलोचना गरेका छन्। फेरेले लियोनल मेस्सीसँगको आफ्नो प्रतिद्वन्द्वीको बारेमा “झूट बोलेका” र रोनाल्डोको नाम “उनको प्रकाशनको प्रचार” गर्न प्रयोग गरेको बताएका छन्। फेरेले गत हप्ता न्युयोर्क टाइम्सलाई भनेका थिए कि रोनाल्डोको करियरको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलकै सबै भन्दा प्रतिष्ठित मानिने बेलुन डी’ ओरका लागि खेलाडीहरुको मनोनयन भएको छ। गत सिजनको प्रदर्शनलाई मूल्यांकन गर्दै फ्रान्स फुटबल म्यागजिनले यस बर्ष उत्कृस्ट ३० खेलाडीहरु को नाम सार्बजनिक गरेको छ। सन् १९५६ बाट हरेक बर्ष दिईदै आएको यो सम्मान गत बर्ष भने कोरोनाका कारण […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली बक्सर तथा ओलम्पिकका पूर्व स्वर्णपदक विजेता टोनी योकाले मेस्सीले यसपाली बेलुन डी ओर जिते सो निर्णय सबैभन्दा खराब र लज्जाजनक हुने बताएका छन्। एक अन्तर्वार्तामा बोल्दै उनले मेस्सीले यस सिजन बेलुन डी ओर जित्ने गरी केही पनि नगरेको जिकिर गरेका थिए। अन्तर्वार्तामा बोल्दै उनले ला […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। अघिल्लो बर्ष कोरोनाका कारण स्थगित भएको बेलोन डि’अर र यसपटकको उपाधीलाइ पनि ध्यानमा राखेर, फ्रान्सको एक प्रख्यात पत्रिकाले फुटबलको इतिहासमा पहिलो पटक एकै रातमा दुइवटा बेलोन डिओरको उपाधी प्रधान गरिने भनेर जनाएको छ। २०२० अन्तर्गतको उपाधीका लागि सबै भन्दा धेरै सम्भावना भएका खेलाडी रोबर्ट लेवनडोस्कि रहेका […]