हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अहिलेको ट्रान्सफर मार्केटमा सबैभन्दा चर्चाको विषय मध्येको एक हो फ्रानकी डी जोंगको भविष्य। सन् २०१९ मा डच टोली आयक्सबाट सनसनीपूर्ण ७५ मिलियनमा बार्सिलोना भित्रिएका फ्रानकी हाल बहिर्गमनको संघारमा छन्। उनले आफ्नो बाल्यकाल देखि अहिले अहिलेसम्म सबैभन्दा बढी रुचाएको क्लब मध्येको एक हो बार्सिलोना। आयक्स र बार्सिलोनाको सिद्दान्त […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन फुटबलमा ट्रान्सफर चहलपहलले तीव्रता पाएको छ जसमा रोनाल्डो, डी मारिया जस्ता हस्तीहरु पुनः चर्चाको बिषय बनेका छन्। क्रिस्टियानो रोनाल्डो : उनको भविष्यको बारेमा ओल्ड ट्राफोर्डमा सिजनभर निरन्तर चर्चा भइरहेको छ। ३७ बर्षिया दिग्गज खेलाडीले गत सिजन २४ गोल गरे पनि टेन ह्यागको खेलाउने शैलीमा उपयुक्त […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| बार्सिलोनाको बोर्डले अध्यक्ष लापोर्ताले प्रस्ताव गरेका सम्झौताहरुलाई अनुमोदन गर्ने निर्णय गरे सँगै वित्तीय सुधार हुने देखिन्छ। प्रसारण अधिकार र क्लबका अन्य आन्तरिक आम्दानीका स्रोतहरू बेच्ने निर्णय गरेसँगै बार्सिलोनाले आवश्यक रकम पाउने भएको हो। पछिल्लो केही समययता नकारात्मक वित्तीय विवरण कारण खेलाडी दर्ता प्रक्रियामा समेत असर परेको थियो। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलले बोरुसिया डर्टमन्ड मिडफिल्डर जुड बेलिङ्घमलाई भित्र्याउन २०२२/२३ सिजनको अन्त्यसम्म कुर्ने भएको छ। १०० मिलियनमा नुनेज भित्र्याईसकेको रेड्सले क्याल्भिन राम्सेलाई हस्ताक्षर गरेर आफ्नो आउँदो समर ट्रान्सफर अन्त्य गर्ने योजना बनाएको छ। आर्सनलले म्यानचेस्टर गेब्रियल जेससलाई अनुबन्ध गर्न सहमत जनाएको छ। आर्सनलले लामो समयदेखि जिससका लागि उचित […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस महारथी लिभरपुलले बेन्फिका युवा स्ट्राइकर डार्विन नुनेजलाई ८० मिलियनको प्रस्ताव आधिकारिक रुपमा पठाएको छ।  ८० मिलियन प्रस्ताब गरेसँगै लिभरपुलले आफ्नो ट्रान्सफर इतिहासमा सबैभन्दा महँगा खेलाडी अनुबन्ध गर्न लागेको हो।  लिभरपुलले यसबाहेक अन्य एड-अन सहित गरेर नुनेजका लागि झन्डै ११० मिलियन खर्च गर्ने बताइएको छ। युभेन्टसका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर सिटीका मिडफिल्डर बर्नार्दो सिल्भाले बार्सिलोना संग नाम जोडिएपछि सकारात्मक संकेत दिएका छन्। बर्नार्डो सिल्भाले चेक गणतन्त्र विरुद्ध नेसन्स लिगमा जित पछि बोल्दै बार्सिलोना जाने कुरालाई अस्वीकार गरेनन्। गत सिजन पनि खेल्ने समय कम हुँदै गएपछि म्यान्चेस्टर सिटीका मिडफिल्डरले क्लब छाड्ने मनसाय व्यक्त गरेका थिए। तर प्रशिक्षक […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका फाइनान्सका उपाध्यक्षले क्लबलाई बचाउन ५०० मिलियन युरो (£४२७ मिलियन) आवश्यक रहेको दाबी गरेका छन्। विगत तीन वर्षयता खेलमैदान बाहिर पनि चरम आर्थिक संकट भोगिरहेको क्याटलन टोलीलाई खेलाडी अनुबन्ध गर्न समेत निकै कष्टकर भैरहेको छ। टोलिको आर्थिक समस्या हाल भने कुनै गोप्य छैन।  अध्यक्ष जोन लापोर्टाले मार्च […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपीयन क्लबहरुले १० जुन पछि खुल्ने ट्रान्सफर मार्केटको तयारी तिब्र पारेका छन्। जर्मन तथा पुर्ब बायर्न म्युनिख खेलाडी मारियो गोत्जालाई बेन्फिकाले भित्र्याउने तयारी गरेको छ। मारियो हाल पिएसभी इन्डोभनमा आबद्द छन्। पेरिस सेन्ट जर्मनले लुई क्यम्पोसलाई आफ्नो फुटबल डीरेक्टरमा नियुक्त गर्ने भएको छ भने अर्जेन्टिनि प्रशिक्षक […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अमेरिकन कलाकार जोनी डेपले घरेलु हिंसाको मुद्दा जित्न नपाउँदै बार्सिलोनाका खेलाडी जेरार्ड पिकेको कर्तुत बाहिरिएको छ।  विदेशी सञ्चारमाध्यमले जनाएअनुसार जेरार्ड पिके अहिले साकिरालाई धोका दिँदै अर्कै युवतीसँग अफेयरमा रहेको कुरा सार्वजनिक भएको छ।  अझ आश्चर्यजनक रुपमा अर्की युवती भनेको कोही नभएर आफ्नै टोलीका साथि गाविको आमा भन्ने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एकबेला उपाधि जित्ने रोगबाट ग्रसित स्पेनिस क्लब बार्सिलोनाको ताजा स्थिति खासै राम्रो देखिँदैन। स्पेनको शिर्ष डिभिजन सुरु हुनासाथ प्रमुख दावेदारको रुपमा हेरिने ब्लाउग्राना, आजकल ठूलो संघर्षबाट गुज्रिरहेको छ।  संघर्ष उपाधिको मात्र नभई द्रव्यको पनि रहेको छ. संघर्ष क्लबको चरित्रमा पनि छ भने यसको वातावरणमा पनि। पछिल्लो तीन […]