हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले अर्का डिफेन्डर मार्को एलोन्सो भित्र्याउने पक्का भए संगै हरेक स्थानका लागि कम्तिमा दुई खेलाडी उपलब्ध हुने भएका छन्। बार्सिलोनाले यसैसाता चेल्सी सँग स्पेनिस खेलाडीका लागि आफ्नो अन्तिम प्रक्रिया सुरु गरेको बताइएको छ। चेल्सीलाई युरोपियन देखि घरेलु उपाधि जिताउन उल्लेख्य भूमिका खेलेका मारकोका लागि बार्सिलोनाले १० मिलियन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले फ्रेन्की डी जोङलाई आफ्नो विद्यमान सम्झौता खारेज गरेर पहिलेका सर्तहरूमा फर्कन पहल सुरु गरेको स्पेनी पत्रिका मार्काले जनाएको छ। जोसेप मारिया बार्टोमेउको अध्यक्षतामा रहेको क्लबको अघिल्लो बोर्डले उनलाई दिएको सर्तहरूमा केही अनियमितताहरू रहेको क्लबले बताएको छ। उक्त सम्झौतालाई निरर्थक बनाउने प्रयासमा अब यसमा संलग्नहरू विरुद्ध […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जाभी हर्नान्डेजले केही समय अघि उनी बार्सिलोनामा प्रत्येक स्थानमा दुई शीर्ष-स्तरीय खेलाडीहरू चाहिन्छ भनेका थिए। जारि ट्रान्सफर विन्डोमा उनको त्यो इच्छा पूरा गर्नको लागि उनी धेरै हदसम्म सफल भएका छन्। बार्सिलोनाले यसपटक भित्र्याएका खेलाडीहरुको सुची हेर्दा हरेक स्थानमा टोलिको प्रतिस्पर्धा निकै कडा हुने अपेक्षा गर्न सकिन्छ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस टोली बार्सिलोनाले आफ्नो आर्थिक स्थितिलाई उकास्नका लागि क्लबको अर्को सम्पतिलाई आंशिक रुपमा विक्री गरेको छ। पछिल्लो समय स्थानान्तरणबाट ल्याइएका खेलाडीहरुलाई दर्ता गर्नका लागि बार्सिलोनाले २५ प्रतिशत स्वामित्व बिक्री गरेको छ।  आंशिक रुपमा आफ्नो सम्पतिलाई बिक्री गरेपछि बार्सिलोनाले हाल सय मिलियन युरो भन्दा बढी रकम जम्मा गरेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जोन लापोर्टाले स्टार फरवार्ड मेस्सीलाई ब्लाउग्राना जर्सीमा पुनः जादुई फुटबल खेलेको हेर्ने इच्छा रहेको स्वीकार गरेका छन्। विगत केहि समय यता उनले बार्सिलोना र लियोनेल मेस्सीले राम्रो विदाई दिन नसकेकोमा पछुतो रहेको बताईरहेका छन्। आफ्नो फुटबल संस्कार दर्शाउन नसकेको भन्दै उनले मेस्सीलाई पुनः बार्सिलोना ल्याउने अडान […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली सेन्टर ब्याक जुल्स कुन्डेको आगमनसंगै बार्सिलोनाले आफ्नो रोस्टर निकै आक्रामक र अर्को सिजनका लागि डरलाग्दो बनाएको छ। यस अघिको सिजनमा मनोवैज्ञानिक संगै नतिजामा पनि विकराल अवस्थामा रहेको क्लबले फेरेको काँचुलिको श्रेय भने प्रशिक्षक जाभीलाई नै दिनुपर्छ। गत सिजननै जाभीले क्लबको साख फर्काउन केहि हदसम्म सफल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस क्लब बार्सिलोनाले यसै महिनामा आफ्नो रोस्टरमा लेवान्डोस्की, केसे, राफिन्हा र डेमबेलेको नयाँ सम्झौता प्रक्रिया सम्पन्न गरेको छ। यी ट्रान्सफर, क्लबका दिग्गज तथा वर्तमान प्रशिक्षक जाभी हर्नान्डेजको आगमन पश्चात बार्सिलोनाले गरेको महत्वपूर्ण रहेका छन्। क्लबको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको बार्सिलोनाले देखाएको क्रान्तिकारी परिवर्तनले, आगामी दिनहरु […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिस्टियानो रोनाल्डो आफ्नो भविष्यको बारेमा म्यानचेस्टर युनाइटेडसँग कुरा गर्न इङ्गल्याण्ड फर्किएका छन्। द एथलेटिकले जनाए अनुसार क्रिस्टियानो गत सोमवार पोर्चुगलबाट म्यानचेस्टर युनाईटेड फर्किएका हुन। अब रोनाल्डोले क्लब संग आधिकारिक रुपमा भेट गर्ने र राम्रो प्रस्ताव आएमा छोड्ने इच्छाबारे छलफल गर्नेछन्। युनाइटेडका अनुसार भने रोनाल्डो अझै बिक्रीमा छैनन् […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|बार्सिलोनाले यसैसाता अमेरिकामा चिर प्रतिद्वन्दी रियल मड्रिड विरुद्ध खेलेको मैत्रीपूर्ण खेल निकै रोमाञ्चक रह्यो।  समग्र ९० मिनेटमा दुवै पक्षबाट आकर्षक आक्रामक र तनावपूर्ण स्थितिहरु सिर्जना भएका थिए। बार्सिलोनामा यसै सिजन भित्रिएका ब्राजिलियन खेलाडी राफिन्हाले शानदार गोल गर्दै टोलीलाई जित दिलाए। उक्त खेलमा बार्सिलोनाबाट बहिर्गमनको मुखमा रहेका डच […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|यसै महिना लिड्सका विंगर राफिन्हालाई भित्र्याउनका लागि तम्तयार बनेको चेल्सीले अन्तिम समयमा बार्सिलोनालाई उक्त खेलाडी सुम्पिनु परेको थियो।  बार्सिलोनाले प्रस्ताव गरेको रकम दिन तयार भए पनि खेलाडीले अन्त्यमा बार्सिलोनालाई रोज्दा चेल्सी हार्न पुगेको थियो।  त्यस्तै घटना अब फेरी दोहोरिन सक्ने भएको छ। चेल्सीले रकम सम्झौता गरिसकेका सेभियाका […]