हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| २०१०को दशक यता बिश्व क्रिकेटमा एकछत्र राज गरेका विराट कोहलीको निराशाजनक प्रदर्शनले विगत २ बर्ष देखि निरन्तरता पाइरहेको छ। टेस्ट होस या सीमित ओभरका खेल, आफ्नो प्रदर्शनले सधैं शिर्ष स्थानमा बस्न सफल भएका कोहली, विगत दुईबर्ष यता मैदानमा गुपचुप छन्। यसै साता इंग्ल्यान्ड विरुद्धको पाँचौ टेस्ट खेलमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्ल्याण्डमा जारि भारत र घरेलु टोली बिचको अन्तिम टेस्टले रोचक मोड लिएको छ। भारतविरुद्ध घरेलु भूमिमा श्रृंखला बचाउनका लागि सङ्घर्षरत रहेको इंग्ल्यान्डले ३७८ रनको बिजयी लक्ष्य पाएको छ। विजयी लक्ष्य पछ्याउने क्रममा २० ओभरको खेल हुँदा सम्म इङ्ल्यान्डका लागि दुवै ओपनरले १०४ रनको साझेदारी गरिसकेका छन्।  विशाल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वमै सर्वाधिक रुचाईएको टि-ट्वेन्टी क्रिकेट प्रतियोगिता आइपिएलको प्रसारण अधिकारको लिलामी प्रक्रिया जारि छ। निकै लोकप्रिय रहेको इन्डियन प्रिमियर लिगका लागि सन् २०२३ देखि २०२७ सम्मको सत्रका लागि अहिले बोली लागिरहेको छ।  जसमा आईपीएलको टिभी अधिकारको लागि सबैभन्दा ठूलो बोली भारु ५९ करोड (झन्डै ६.३ मिलियन अमेरिकी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| समय निकै बलवान छ, यसले जो कोहिलाई पनि आफ्नो फन्दामा पारेरै छाड्दछ भन्ने कुराको उदाहरण बिराट कोहलीको फर्मले अहिले देखाईरहेको छ। एक समय क्रिकेट जगतमा आफ्नो ब्याटिंगले एक पछि अर्को रेकर्डलाई सजिलै पाखा लगाएका बिराटको फर्म, अत्तर जस्तै बिलय भएको छ। एकाएक भने हैन तर पछिल्लो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसीसी टि-२० विश्वकप क्रिकेटको सुपर १२ को अन्तिम खेलमा नामिबियालाई ९ विकेटले हराउदै भारतले यसपटकको विश्वकप यात्रालाई टुंग्याएको छ। नामिबियाले दिएको १३३ रनको लक्ष्य भारतले १५.२ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गरेको थियो। भारतको जितमा ओपनर रोहित शर्माले ३७ बलमा ७ चौका र २ छक्का […]