हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। वेम्ब्लीमा शानदार प्रदर्शन गर्दै इटालीलाइ पराजित गरेर, अर्जेन्टिनाले कप ओफ च्याम्पियन्स हात पारेको थियो। इटालीलाइ पराजित गरेपछि, आफ्नो सबैभन्दा चिरपरिचित प्रतिद्वन्दी ब्राजिललाइ ठेस पर्ने किसिमले अर्जेन्टिनी खेलाडीहरुले गित आएका थिए। कोंमेबोल कपमा कोपा अमेरिका र युरोपियन च्याम्पियनसिपका विजेताहरू बीचको प्रतिस्पर्धा हुने गर्दछ। तर मेस्सीको पेरिस सेन्ट-जर्मेन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बेलो होरिजोन्टेमा भएको खेलमा पाराग्वेलाई ४-० ले पराजित गर्दै ब्राजिलले आफ्नो घरेलु विश्वकप छनोटको उत्कृष्ट कीर्तिमानलाई निरन्तरता दिएको छ। लीड्स युनाइटेडका फरवार्ड राफिनहाले २८औं मिनेटमा गरेको ओपनर संगै ब्राजिलले घरेलु मैदानमा अग्रता लिएको थियो। एस्टन भिल्लाका नयाँ खेलाडी काउटिन्होले २०२० पछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोलको लागि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप छनोट २०२२ अन्तर्गत शुक्रबार बिहान भएको दक्षिण अमेरिकी विश्वकप छनोटमा कोलम्बियालाई १-० ले पराजित गर्दै ब्राजिल कीर्तिमानी २२ औं पटक विश्वकपमा छनोट भएको छ। पछिल्ला पाँच खेलमा चौथो जित निकाल्ने क्रममा ब्राजिलले घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी कोलम्बियालाई हराउन लुकास पास्केटाले दोस्रो हाफको ७२ औं मिनेटमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। ब्राजिल र अर्जेन्टिना बीचको खेल स्थगित !! प्रहरी तथा स्वास्थ्य बिभागले दिएको १४ दिने क्वारेन्टिन बस्ने आदेशलाइ नकारेको आरोपमा गएराती केहि मिनेटका लागि सुरु भैसकेको ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित भएको हो। ब्राजिलको स्वास्थ्य बिभागले अर्जेन्टिनाका चार खेलाडीले प्राबधानलाइ नमानेको कारण खेल खेल्न नदिन भनि ब्राजिलियन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ।  विश्वकप क्वालिफायरमा दक्षिण अमेरिकाका २ चिरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना आपसमा भिड्दै छन्। आइतबार राती १२:४५ मा ब्राजिलको घरेलु मैदानमा उक्त क्वालिफायर खेल सम्पन्न हुँदैछ। दक्षिण अमेरिकाको एल क्लासिकोकाे नामले पनि सुपरिचित यस खेल विश्व फुटबलकै २ पुराना फुटबल इतिहास बीचको लडाई पनि रहेको छ। पेले, रोनाल्डो, […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्वालिफायरमा अर्जेन्टिना र ब्राजिल ले आ-आफ्नो खेलमा विजय हासिल गरेका छन्। ब्राजिलले चिली बिरुद्ध १-० को साँघुरो नतिजा निकाल्न सफल रह्यो। निकै प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा अधिकांश समय चिलीले आफ्नो पक्षमा बल राखेपनि ब्राजिलको पोस्टमा गोल गर्न भने सफल भएन। पहिलो हाफमा दुबै टोलीले गोल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ओलम्पिक तर्फको पुरुष फुटबल फाइनल खेलमा ब्राजिल र स्पेन स्वर्ण पदकका लागि भिड्ने भएका छन्। हिजो सम्पन्न सेमीफाइनलका दुई खेलमा ब्राजिलले मेक्सिकोलाई र स्पेनले जापानलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा तयार गरेका हुन्। हिजो खेलिएको सेमीफाइनलका दुवै खेल अतिरिक्त समयमा गएको थियो। मेक्सिकोको चुनौती ब्राजिलले पेनाल्टीमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जापानमा जारी ओलम्पिक अन्तर्गत पुरुष तर्फको फुटबल खेलमा ब्राजिल फाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न सेमिफाइनल खेलमा ब्राजिलले मेक्सिको लाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। ब्राजिलको यो लगातार तेस्रो ओलम्पिक फाइनल खेल हो। निर्धारित ९० मिनेटको खेलमा दुबै टिम गोल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। सेमिफाइनलको खेल भन्दा ५ खेलाडी परिवर्तन गरेको अर्जेन्टिनाले सुरुवाती मिनेटबाटै दबाब सिर्जना गरेको थियो। तेस्रो मिनेटमा मोण्टिएलमाथिको खराब ट्याकलका कारण ब्राजिलका फ्रेडलाइ पहेलो कार्डले दण्डित गरिएको थियो। १३ औ मिनेटमा रिकार्लिसनको पासमा, नेयमारले गरेको गोल गर्ने प्रयासलाइ ओटामेण्डिले रोकेका थिए। २२ औ मिनेटमा अर्जेन्टिनाले पहिलो र […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। पेरुलाई हराउदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा !! ब्राजिल स्थित इस्टेडियो निल्टन सेण्टस स्टेडियममा भएको आजको खेलमा पेरुलाइ पराजित गर्दै ब्राजिलले आफ्नो फाइनलको यात्रा तय गरेको छ। खेलको पहिलो मिनेटबाटै आक्रामक देखिएको ब्राजिलले डिफेन्सतर्फ पनि राम्रो सतर्कता देखिएको थियो। आठौ मिनेटमा पेक्वेटाले ब्राजिलका लागि पहिलो मौकाको सिर्जना […]