हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| घरेलु फुटबलमा टिमको प्रदर्शनलाई लिएर निकै आलोचना भोगिरहेको बार्सिलोनाको टोलिले आफ्नो खराब लयलाई निरन्तरता दिएको छ। गए राति सम्पन्न ला लिगा अन्तर्गत आफ्नो पाँचौं खेलमा बार्सिलोनाले १४औँ स्थानमा रहेको कडिज बिरुद्ध गोल रहित बराबरी खेलेको छ। कडिजको घरेलु मैदानमा  भएको उक्त खेलमा बार्सिलोना खेलको अन्त्य तिर […]