हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अमेरिकामा विश्व क्रिकेट लिग २ खेल्न पुगेको नेपाली टोलीले आफ्नो चौथो चरणको त्रिकोणात्मक श्रृङ्खला समाप्त गरेको छ।  सिरिज अन्तर्गत अन्तिम खेलमा घरेलु टोली संयुक्त राज्य अमेरिका विरुद्ध ३९ रनको हार बेहोर्दै टोलीले श्रृंखला समाप्त गरेको हो। त्रिकोणात्मक श्रृंखलामा चार खेल खेलेको नेपाली टोलीले दुईमा पराजय एकमा बराबरी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| नेपाल क्रिकेट सङ्घ क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको जनाएको छ। तीन वर्ष अगाडि आईसीसीले निलम्बन फुकुवा गरेपनि क्यानलाई कन्ट्रोल फन्डिङमा राखेको थियो। आईसीसीको सम्पूर्ण मापदण्ड पूरा गर्दै आर्थिक पारदर्शिता र कार्यसम्पादन गरेको मुल्यांकनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसैबर्ष भएको टि-ट्वान्टी विश्वकप प्रतियोगिताको छनौटमा नेपालले देखाएको ब्याटिंगको स्तरले नेपाली क्रिकेटको वर्तमान परिस्थितिलाई छर्लङ्ग बनाइदिएको थियो।  हृदयले नेपालले खेल्ने हरेक खेलमा जित सम्भव होस, नेपालले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गरोस, नेपालको नाम गुन्जायमान होस् भन्ने सबैको कामना हुने गर्दछ। आफ्नै माटो भएका कारण आफ्नो टोलीलाई समर्थन जनाउनु […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो चौथो त्रिकोणात्मक सिरिज खेल्न नेपाल हाल संयुक्त राज्य अमेरिकामा छ।  संयुक्त राज्य अमेरिकामा नेपालले ओमान र घरेलु टोली अमेरिका विरुद्ध त्रिकोणात्मक सिरिज खेल्ने कार्यक्रम रहेको छ।  प्रतियोगिताको पूर्वार्धमा खेलिएको अभ्यास खेलमा नेपाली टोली, अमेरिकाकै स्थानीय नेपाली अल स्टार्ससंग पहिलो खेलमा पराजित […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सीरीज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका पुगिसकेको छ।  सिरिज सुरु हुनुभन्दा अगाडि नेपालले अमेरिकाकै नेपाली अल स्टार्स संग अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ। जस अन्तर्गत पहिलो अभ्यास खेलमा नेपालले आज बेलुकी बसन्त रेग्मी सम्मिलित नेपाली अल स्टार्स […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई आफ्नो प्राथमिकतामा राखेको छ।  नेपाल सरकारले आउँदो सत्रबाट अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा मर्मतका लागि आफ्नो तर्फबाट पनि सहयोग गर्ने बताएको छ।  यसअघि भरतपुर उपमहानगरपालिकाकि मेयर दाहालले पनि महानगरले यो परियोजनालाई मुख्य प्राथमिकता दिने बताइसकेकी छिन्। कोभिड […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौंमा आज देखि सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपालले पपुवा न्युगिनी विरुद्ध संघर्षपूर्ण जित निकालेको छ। पपुवा न्युगिनी विरुद्ध १५ रनको जित निकाल्दा नेपालले पिएनजी विरुद्ध पछिल्लो ३ खेलमा पहिलो जित निकालेको हो। टियु अन्तरास्ट्रिय मैदानमा भएको खेलमा १८४ रनको लक्ष्य पछ्याएको पीएनजी, निर्धारित १९.२ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ‘बलिंग त राम्रो गरेको, ब्याटिंगले फेरी हरायो’ आजकल आम क्रिकेट प्रेमी नेपालीको जिब्रोमै झुन्डेको वाक्य हो यो। प्रदर्शन पनि त्यस्तै देखाउने भएकाले नभन्न पनि सकिँदैन। आफूभन्दा साना टोलीलाई राम धुलाई हान्ने नेपाली ब्याट्सम्यानहरु आफु सँगैका अथवा आफूभन्दा अलिकति माथिल्लो स्तरका टोली विरुद्ध भने खेल्नै सक्दैनन्। आफुभन्दा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युएईमा आयोजना हुन लागेको बिश्वकप क्रिकेट लिगमा सहभागी हुने राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार बिदाई गरिएको छ। बिश्वकप लिग अन्तर्गत आफ्नो तेस्रो त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोलि युएई जादैछ तर त्यो भन्दा अघि श्रीलंकामा नेपाली टोलिले अभ्यास खेल खेल्ने तालिका रहेको छ। सोहि तालिका अन्तर्गत आज राष्ट्रिय […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलि अहिले प्रशिक्षणमा रहेको छ। मार्चको तेस्रो साता देखि सुरु हुने अन्तरास्ट्रिय सिरिजमा नेपालले आयोजक युएई संगै पपुवा न्युगिनीको सामना गर्दैछ। प्रतियोगिताको थप तयारी स्वरूप नेपालले यसै साता घरेलु प्रशिक्षण सकेपछि श्रीलंकामा अभ्यास खेल […]