हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डो बन्द हुन एक महिना भन्दा कम समय हुँदा क्रिस्टियानोले म्यानचेस्टर युनाइटेड छाड्ने सम्भावना घट्दै गएको छ। रेड डेभिल्स च्याम्पियन्स लिगमा छनौट हुन नसकेपछि उनि नयाँ टोलीमा जान चाहेको स्पष्ट पारेका छन्। तर केहि विश्वासिला माध्यमका रिपोर्ट हेर्ने हो भने अहिलेसम्म पोर्चुगिज स्टारका लागि गरिएको […]
champions league
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यूईएफएले रियल म्याड्रिड र इनट्राक्टबीचको युरोपियन सुपर कप खेलमा सेमी अटोमेटिक अफसाइड टेक्नोलोजी प्रयोग गरिने बताएको छ। सुपर कप फाइनलको जिम्मा भने इङ्लिस रेफ्री माइकल ओलिभरलाई दिने घोषणा गरेको छ। गत दुई बर्षयता लगातार यसको विकासमा ध्यान दिईरहेको फिफाले विश्वकपलाई ध्यान दिँदै अर्ध-स्वचालित अफसाइड प्रणालीको डेब्यू […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कार्लो एन्सेलोटी रियल म्याड्रिडको प्रि-सिजनको खेलहरु पश्चात उत्साहित भएर संयुक्त राज्यबाट भर्खरै फर्किएका छन्। युभेन्टस विरुद्धको राम्रो प्रदर्शन र नतिजा बाहेक प्रशिक्षण मैदानमा देखेको काम र खेलाडीको वातावरणबाट खुसी देखिन्छन। ला लिगा सान्टान्डर र च्याम्पियन्स लिग जित्दा टोलीले आफ्नो सफलतालाई लिएर आराम गर्न सक्छ तर रियल […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजनको अपार सफलता सँगै रियल मड्रिडका स्टार टोनी क्रुसले यस सिजन आफ्नो उद्देश्य सिक्सटपल रहेको बताएका छन् सिक्सटपल अर्थात घरेलु र युरोपियन सुपरकपसंगै फिफा क्लब विश्वकप र अन्य मुख्य उपाधिहरु। स्पेनिस क्लब अन्तर्गत बार्सिलोनाले मात्र यस्तो उपाधि हात पार्न सफल भएको छ। सन् २००९ मा […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रोएसियाली खेलाडी लुका मोड्रिचले रियल म्याड्रिडमा आफ्नो बसाइ विस्तार गरेको केहि समय बितिसकेको छ। एक दशक यता मड्रिडको मुटु रहेका लुका, कार्लो एन्सेलोटीको मिडफिल्डमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछन्। चाहे जिदानको प्रशिक्षणमा लगातार तिन युरोपियन उपाधि होस या गत सिजनको जस्तो डबल उनको प्रेरणा सदैव उत्कृस्ट छ। प्रि […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडका ब्राजिलियन स्टार भिनिसियस जुनियरले क्लब सँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। गत महिना रियल मड्रिडलाई कीर्तिमानी चौधौं युरोपियन कपको उपाधि जिताउन प्रमुख भूमिका खेलेका भिनिसियसले मड्रिडसँग आफ्नो नयाँ अध्याय सुरु गरेका हुन। नयाँ सम्झौता अनुसार उनले रियल मड्रिडमा सन् २०२६ सम्म बस्ने छन् भने उनको […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडका स्टार खेलाडी लुका मोड्रिकले क्लबमा आफ्नो कार्यकाललाई थप एक वर्ष लम्ब्याउने भएका छन्। व्यक्तिगत पाचौं तथा क्लबका लागि १४औँ च्याम्पियन्स लिग उपाधि जितेपछि मोड्रिक अझै एक वर्ष एनसेलोटीको योजनामा रहने भएका हुन्। उनीसँगै जर्मन खेलाडी टोनी क्रुस र क्यासमिरोको मिडफिल्डले यस सिजन रियल मड्रिडलाई ऐतिहासिक […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडले केहि महिना अगाडी आफ्नो चिरप्रतिद्वन्द्वी बार्सिलोना विरुद्ध आफ्नै घरेलु मैदानमा ४-० को पराजय भोगेको थियो। त्यस बखत शीर्षस्थानमा रहेको रियल मड्रिडले त्यस्तो नतिजा आत्मसात गर्दा भाग्यले माथि पुगेको मड्रिड भन्ने जमात बाक्लो थियो। सायद त्यही रियल मड्रिड टोलीले ऐतिहासिक च्याम्पियन्स लिग उपाधि जित्छ भनेर […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलका प्रबन्धक जुर्गन क्लोपलाई २०२१/२२ को लागि प्रिमियर लिग प्रबन्धक अफ द सिजन र एलएमए म्यानेजर अफ द इयर घोषित गरिएको छ। जर्मन प्रशिक्षकले करियरमा दोस्रो प्रिमियर लिगको उपाधि जित्नबाट पुनः एकपटक बन्चित भएका छन्। रेड्स सिजनको रोमाञ्चक अन्तिम दिनमा च्याम्पियन म्यानचेस्टर सिटीसँग मात्र एक अंकले पराजित […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडका खेलाडी भालभर्डेले केही समय अगाडि मोहमद सलाहले गरेको टिप्पणीको बारेमा बोलेका छन्। लिभरपुलका स्टार खेलाडी मोहमद सलाहले रियल मड्रिडमा प्रवेश लगत्तै, आफुले फाइनलमा मड्रिडनै चाहेको बताएका थिए। सेमिफाइनलमा भिल्लारियललाई पराजित गरे पश्चात सलाहले फाइनलमा आफूले म्यानचेष्टर सिटीभन्दा रियल मड्रिड चाहेको बताएका थिए। उनको यो बोली […]