हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीले म्यानचेस्टर सिटीका स्टार रहिम स्टर्लिङलाई अनुबन्ध गर्ने नयाँ प्रस्तावमा काम गरिरहेको बताइएको छ। प्रिमियर लिग च्याम्पियन सिटिले अब स्टरलिंगलाई ४५ मिलियन पाउण्डमा बेच्न अब तयार रहेको रिपोर्टले बताएका छन्। यसअघि म्यानचेष्टर सिटीले रहिमका लागि कम्तीमा पनि ६० मिलियन तिर्नुपर्ने बताएको थियो।  ट्रान्सफर गुरु फब्रिजियो रोमानो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत वर्ष चेल्सीले सय मिलियन युरोमा अनुबन्ध गरेका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले क्लब छाड्ने भएका छन्।  गत सिजन इन्टर संग सेरिया विजेता बनेर फर्किदा चेल्सीले उनको लागि करिब ९७ मिलियन पाउण्ड खर्चेको थियो।  सुरुवाती ३ खेलमा ३ गोल गरेपछि आफ्नो सुखद् पुनरागमनको संकेत दिएका लुकाकुले उक्त […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| चेल्सीका डिफेन्डर अन्द्रेस क्रिसटिनसेनले आधिकारिक रुपमा क्लब छाडेका छन्। इंग्लिस टोलि चेल्सीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पुष्टि गर्दै आन्द्रेसले क्लब छोडेको बताएको छ। बार्सिलोना र उनीबीच सिजन समाप्त हुनु अघिनै फ्री ट्रान्सफरमा अनुबन्ध हुने सहमति भइसकेको छ। बार्सिलोना र क्रिसटिनसेन बिच सहमति भइसकेपनि अहिलेको अवस्थामा बार्सिलोनाले आफ्ना […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गएको दशक स्पेनिस राष्ट्रिय टोलि तथा घरेलु फुटबल क्लबका लागि युरोपियन फुटबल निकै फलदायी रह्यो। युरोप तथा फिफाको महत्वपूर्ण प्रतियोगिताहरु जित्दै स्पेनिस राष्ट्रिय फुटबल टोलीले पनि एकपछि अर्को कीर्तिमान राख्न सफल भएको थियो। सन् २०१० देखि १९/२० को सिजनसम्म आइपुग्दा स्पेनका शिर्ष डिभिजनका क्लबहरुले च्याम्पियन्स लिगमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रसियन धनाढ्य रोमान अब्रामोभिचले चेल्सीको स्वामित्व बेच्ने आधिकारिक भए संगै चेल्सी इतिहासकै महँगो क्लब हुने भएको छ। रसियाले उक्रेनमा आक्रमण गरेसंगै युरोप भरीका रसियन धनाढ्य संगै सरकारसंग सम्बन्धित व्यक्तित्वहरु एक पछि अर्को बहिष्कार नीतिको दबाबमा परेका थिए। जसका कारण रोमानले चेल्सी बिक्रि गर्ने प्रक्रिया आक्रामक तवरले अघि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत मिड विक खेलमा आज म्यानचेस्टर युनाइटेड र चेल्सी आपसमा भिड्दै छन्।  आफ्नो ३४ औँ चरणको खेल अन्तर्गत म्यानचेस्टर युनाईटेडले घरेलु मैदानमा चेल्सीको सामना गर्दैछ।  पछिल्ला पाँच खेलमा एकमात्र जित निकालेको म्यानचेस्टर युनाईटेड, पछिल्लो डेढ महिनामा यता खराब फर्मबाट गुज्रिरहेको छ। म्यान युनाईटेडले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस महारथि रियल मड्रिडले जर्मन सेन्टर ब्याक टोनी रुडीगरलाई भित्र्याउने भएको छ। चेल्सीमा सन् २०१७ मा भित्रिएका जर्मन डिफेन्डरले नयाँ सम्झौता गर्न अस्वीकार गरेपछि फ्री ट्रान्सफरमा रियलले ल्याउने भएको हो। सन् २०१७ देखि चेल्सी बसाईका क्रममा एन्टोनिले १९६ खेल खेल्दै १२ गोल समेत गरेका छन्। विगत ४ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा चेल्सीले वेस्ट ह्याम विरुद्ध संघर्षपूर्ण जित निकालेको छ। घरेलु मैदानमा लगातार तीन खेलमा पराजय पश्चात चेल्सीले ह्याम्मर्स विरुद्ध १-० को जित निकाल्न सफल भएको हो। दोस्रो हाफको ८५ औं मिनेटमा चेल्सीका मिडफिल्डर जोर्जिन्होले पेनाल्टी मिस गरे पनि खेलमा ३ अंक […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका आगामी प्रशिक्षक एरिक टेन ह्यागले क्रिस्चियन एरिक्सनका लागि योजना बनाएको रिपोर्ट बाहिरिएको छ।  ब्रेन्टफोर्डसँग फुटबलमा फर्किएपछि प्रभाव पारिरहेका एरिकसेनका लागि आवश्यक कदम चाल्ने बताईएको छ। अर्को तिर स्पर्सका म्यानेजर कोंटेले पनि एरिक्सेनलाई भित्र्याउन सम्भब प्रयास गर्ने बताईएको छ। दुवै जोडीले मिलेर इन्टर मिलानलाई लिग उपाधि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिजनको अन्त्य नजिकिए संगै क्लबहरुले खेलाडीका लागि चहलपहल बढाएका छन्। चेल्सीले वेस्ट ह्यामका मिडफिल्डर डेक्लान राइसलाई अनुबन्ध गर्न उत्सुकता देखाएको छ। हाल क्रिस्टल प्यालेसमा लोनमा रहेको कोनोर गालाघरसँग नयाँ मिडफिल्डमा उतार्ने चेल्सीको रणनिती रहेको छ। म्यानचेस्टर युनाइटेडले रिजर्भ गोलकिपर डीन हेन्डरसनका लागि कम्तिमा पनि ४० मिलियन […]