हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डोको सुरुवातसँगै बार्सिलोनाका मिडफिल्डर फ्रानकी डी जोंगको स्थानान्तरणले ठुलो बजार पाएको छ। बार्सिलोनाले जबर्जस्ती उनलाई बेच्न खोजिरहँदा खेलाडी भने क्लब छाड्नका लागि इच्छुक देखिँदैनन्। करिब ८ दिन अगाडि म्यान्चेस्टर युनाइटेडसँग ७५ मिलियनको सम्झौता भएपनि, यसपश्चात गतिविधिले थप प्रगति हासिल गर्न सकेको छैन।  रेड डेविल्सले आफ्नो पहिलो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बायर्न म्युनिखबाट स्ट्राइकर रोबर्ट लेवान्डोस्की भित्र्याएको बार्सिलोना रोकिने क्रममा देखिएको छैन। गत सिजनको उत्तरार्ध देखि सुधारोन्मुख देखिएको बार्सिलोनाले यसै ट्रान्सफर विन्डोमा केहि ठुला नाम किनिसकेको छ। जसमध्ये गतसाता लिड्स युनाईटेडबाट ७० मिलियनमा राफिन्हा र यसै साता ५० मिलियनमा लेवा भित्रिएका हुन। त्यसबाहेक क्लबले डिफेन्डर अन्द्रेस क्रिसटिनसेन र […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीले म्यानचेस्टर सिटीका स्टार विंगर/फरवार्ड रहिम स्टर्लिङलाई लन्डन भित्र्याउन सफल भएको छ। प्रिमियर लिग च्याम्पियन सिटिले स्टरलिंगलाई ४५ मिलियन पाउण्ड र १० मिलियन अन्य एड अन सहित चेल्सीलाई बेच्ने आधिकारीक भएको हो। यसअघि म्यानचेष्टर सिटीले रहिमका लागि कम्तीमा पनि ६० मिलियन तिर्नुपर्ने बताएको थियो। सम्झौता सन् […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीका मालिक टोड बोहली ट्रान्सफर विन्डोमा स्पेनिस क्लब बार्सिलोनाका निर्देशकहरूसँग भेट्न स्पेन पुगेका छन्। दुई स्पेनिस खेलाडी एजपिलिकुएटा र मार्कोस अलोन्सोको प्रस्थान बारे छलफल गर्न बोहली बिहीबार लन्डनबाट बार्सिलोना पुगेका हुन। इंग्लिस टोलि यस शनिबार एसिया भ्रमणमा निस्कनुअघि नै बैठक बस्ने भएको छ। अर्को सिजनको तयारीका लागि […]

हाम्रो नेपाल स्पोर्ट्, काठमाडौं| ट्रान्सफर बजार खुलेको एक महिनासम्म चुपचाप रहेको चेल्सी अहिले भने एकाएक तातिएको छ। पछिल्लो समय चेल्सीका प्रशिक्षक थोमस टुकेल र चेल्सी दुवैले बजारमा आफ्नो चहलपहल बढाएका छन्। चेल्सीको नयाँ सह-मालिक टोड बोहलीले थोमस टुचेलसँग टोलीलाई बलियो बनाउने बारे व्यापक वार्ता गरेका छन्। बार्सिलोनाबाट डेमबेलेलाई भित्र्याउने कुरा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनसँग सम्झौता विस्तार गरेको एक वर्षपछि नेमारको क्लबसँगको भविष्य शंकाको घेरामा परेको छ। सन् २०२५ सम्म चल्ने ब्राजिलियनको सम्झौता एल एकिपेले बताए अनुसार स्वचालित रूपमा जुलाई १ मा २०२७ सम्म विस्तार हुनेछ। तर बाँकि रहेको सम्झौताले उनलाई तुरुन्तै क्लबबाट बहिर्गमनको पक्ष लिनबाट भने वन्चित गराउने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले गत सिजन देखीनै आफ्नो प्रमूख ट्रान्सफर टार्गेटको रुपमा राखेको लिड्सका विंगर राफिन्हा अब गुमाउने अवस्थामा पुगेको छ। चेल्सीले ब्राजिलियन खेलाडीका लागि एड-अन सहित ६५ मिलियन सम्मको सम्झौता प्रस्ताव गरेपछि ट्रान्सफरमा नयाँ मोड आएको हो। सुधारिएको सम्झौता आए संगै चेल्सी, लीड्सका विङ्गर राफिन्हालाई अनुबन्ध गर्न नयाँ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीले म्यानचेस्टर सिटीका स्टार रहिम स्टर्लिङलाई अनुबन्ध गर्ने नयाँ प्रस्तावमा काम गरिरहेको बताइएको छ। प्रिमियर लिग च्याम्पियन सिटिले अब स्टरलिंगलाई ४५ मिलियन पाउण्डमा बेच्न अब तयार रहेको रिपोर्टले बताएका छन्। यसअघि म्यानचेष्टर सिटीले रहिमका लागि कम्तीमा पनि ६० मिलियन तिर्नुपर्ने बताएको थियो।  ट्रान्सफर गुरु फब्रिजियो रोमानो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत वर्ष चेल्सीले सय मिलियन युरोमा अनुबन्ध गरेका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले क्लब छाड्ने भएका छन्।  गत सिजन इन्टर संग सेरिया विजेता बनेर फर्किदा चेल्सीले उनको लागि करिब ९७ मिलियन पाउण्ड खर्चेको थियो।  सुरुवाती ३ खेलमा ३ गोल गरेपछि आफ्नो सुखद् पुनरागमनको संकेत दिएका लुकाकुले उक्त […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| चेल्सीका डिफेन्डर अन्द्रेस क्रिसटिनसेनले आधिकारिक रुपमा क्लब छाडेका छन्। इंग्लिस टोलि चेल्सीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पुष्टि गर्दै आन्द्रेसले क्लब छोडेको बताएको छ। बार्सिलोना र उनीबीच सिजन समाप्त हुनु अघिनै फ्री ट्रान्सफरमा अनुबन्ध हुने सहमति भइसकेको छ। बार्सिलोना र क्रिसटिनसेन बिच सहमति भइसकेपनि अहिलेको अवस्थामा बार्सिलोनाले आफ्ना […]