हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाईटेडले नयाँ प्रशिक्षक एरिक टेन ह्यागको योजना अनुसार ट्रान्सफर विन्डोमा अर्को खेलाडी भित्र्याउने भएको छ। गत महिना देखिनै युनाईटेड संग बारम्बार नाम जोडिरहेका अर्जेन्टिनी खेलाडी लिसान्द्रो मार्टीनेजसंग युनाईटेड नजिकिएको हो।  आयक्समा गतसाता बसेको बैठकले आफ्ना खेलाडीलाई बेच्ने निर्णय गरेसँगै, युनाइटेडको सम्भावना उच्च देखिएको रिपोर्टले बताएका छन्। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले आफ्ना स्टार मिडफिल्डर फ्रांकी डी जोंगलाई तत्कालको नबेच्ने बताएको छ। क्लबका अध्यक्ष लापोर्टाले हाल बार्सिलोनाले डो जोंगलाई बेच्न कुनै पनि किसिमले बाध्य नभएको बताएका छन्। “हालको स्थितिमा उनि हाम्रा खेलाडी हुन र उनलाई बेच्नै पर्ने परिस्थितिको सिर्जना नहुन्जेल उनि यहिँ रहन्छन” उनले बताए। म्यानचेस्टर युनाईटेडले गत […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस क्लब ब्रेन्टफोर्डले डच प्लेमेकर क्रिस्चियन एरिक्सनलाई अनुबन्ध गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। सन्डे मिरर स्पोर्टले गत हप्ता रिपोर्ट गरे अनुसार पूर्व टोटेनह्याम मिडफिल्डर युरोमा डेनमार्कका लागि खेल्दा कार्डियक अरेस्ट भएको सात महिनापछि प्रिमियर लिगमा फर्कदैछन्। उनले पछिल्लो केही दिन आफ्नो पूर्व क्लब अजाक्ससँग प्रशिक्षणमा बिताएका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। डेनमार्कका मिड-फ़िल्डर क्रिस्टेन एरिक्सन, डेनमार्क र फिनल्याण्ड बिचको खेल हुदा हुदैको अवस्थामा बेहोस भएको कारण खेल रद्द गरिएको छ। एरिक्सनले खेलको पहिलो हाफ चलि रहदै होस् गुमाउदा, चिकित्सक टोलिले सिपिआर माध्यम बाट उनलाई होस्मा ल्याएका थिए । अहिलेको अवस्थामा एरिक्सन होस्मा फर्किएका छन् र उनलाई अस्पतालमा […]