हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर मार्केटमा विश्वस्तरीय फरवार्ड भित्र्याउने म्यान्चेस्टर सिटीको गुरुयोजना यसपटक भने सम्भव भएको छ। आफ्नै कीर्तिमानी गोलकर्ता सर्जियो अग्वेरोको प्रस्थानसँगै म्यानचेष्टर सिटीले युवा खेलाडीहरुलाई उक्त स्थानमा मौका दिएको थियो।  रहिम स्टरलिंग र ग्याब्रियल जिससको लयले सिजनको लामो दौडमा निरन्तरता पाउन नसक्दा सिटि अर्का स्ट्राइकर भित्राउन बाध्य बन्यो। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। एस्टन भिल्लाका सुपरस्टार खेलाडी ज्याक ग्रिलिस म्यानचेस्टर सिटीसंग अनुबन्धित हुने प्रक्रिया एकदमै नजिकिएको छ। म्यानचेस्टर सिटीले राखेको १०० मिलियन पाउण्डको अफरलाइ स्वीकार गरेको एस्टन भिल्लाले अब बाकी कुराहरुको टुंगो लगाउन बाकी छ। व्यक्तिगत कुराहरुमा अहिले को अवस्थामा स्वीकार्य भने भएको छैन। तर विभिन्न मिडिया तथा विश्लेषकहरुको […]