हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। सेमीफाइनलमा कठिन जितहरु हात पार्दै फाइनल प्रवेश गरेका अर्जेन्टिना र ब्राजिलको अहिले सम्म १३ पटक आमने सामने भैसकेको छ। यस कोपामा दुवैको लय कस्तो छ त ? कोपा अमेरिका २०२० का खेलहरुमा अहिले सम्म दुवै टोलि अपराजित नै छन्। अर्जेन्टिनाले ६ खेलमा दुइ खेलमा बराबरी गर्दै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ | बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सी यसपालीको कोपा अमेरिकामा छुट्टै लयमा देखिएका छन्। मेस्सीले यसपालीको कोपा अमेरिकामा ४ गोल सहित ५ असिस्ट दिएका छन्। यसका साथै मेस्सी यस टुर्नामेन्ट मा ४ पटक प्लेयर अफ द म्याच भैसकेका छन्। मेस्सीको यस उत्कृष्ट लयले के जनाउछ भने मेस्सी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। कलाम्बियाबिरुद्द पेनाल्टी शुटआउटमा जित निकाल्दै अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ। अर्जेन्टिनाका किपरले पेनाल्टी शुटआउटमा तिन उत्कृष्ट बचाउ गर्दै, जितलाइ निश्चित गरेका थिए। पहिलो प्रयासमा गरेको कोलोम्बियाले त्यसपछिका दुइ लगातार शटमा गोल गर्न सकेन। पाच पटकको प्रयासमा दुइ गोल गरेको कोलोम्बिया चार पटकको प्रयासमा तिन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | चिलीलाई हराउदै ब्राजिल सेमि फाइनलमा !! पहिलो हाफमा उत्तिकै गोल गर्ने मौकाहरु सिर्जना गरेका दुबै टोलि चिली र ब्राजिलले कुनै मौकालाइ गोलमा परिणत भने गर्न सकेनन। २७ औ मिनेटमा भर्गासको काउन्टर मौका होस या ३२ औ मिनेटमा डेनिलोले बनाएको सुनौलो अवसर, दुबै तिरका किपरले उत्कृष्ट […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। आज विश्वभर हुने प्रमुख खेलगतिबिधि हरुको संक्षिप्‍त जानकारी !!! युरो कप २०२० अन्तर्गत आज हुने खेलहरु : युरो कपको समूह इ अन्तर्गत आज दुइ खेल हुदैछन् भने समूह एफ अन्तर्गत अर्का दुइ खेल हुदै छन् : समुह इ अन्तर्गत नेपाली समय बेलुकी ९:४५ बजे, स्लोभाकिया र […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। कोपा अमेरिका अन्तर्गतको दोस्रो खेलमा ब्राजिल ४-० को गोलान्तरले बिजयी !! कोपा अमेरिकाको पहिलो खेलमा भेनेजुएलालाइ ३-० को गोलान्तरले पराजित गरेको ब्राजिलले आज भएको खेलमा पेरुलाइ ४-० को गोलान्तरले पराजित गरेको छ। जित संगै दुइ खेलमा ६ अंकका साथ ब्राजिल आफ्नो समुहको पहिलो स्थानमा रहेको छ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। आज विश्वभर हुने खेलकुद गतिबिधिहरु यस प्रकार छन् : युरो कप २०२० अन्तर्गत : स्कटल्याण्ड बिरुद्द चेक रिपब्लिक खेल हुने समय : बेलुकी ६:४५ ( नेपाली समय ) बिजेता हुन सक्ने टोलि : स्कटल्याण्ड ग्रुप डि का यी दुवै टोलिको खेल रोमाञ्चक हुने आशा गर्न सकिन्छ। […]