हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लीग तथा क्यानडा भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज बिदाई गरिएको छ। जुलाईको दोस्रो साताबाट स्कटल्याण्डमा हुनगइरहेको विश्वक्रिकेट लिग अन्तर्गतको पाँचौं त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोली क्यानडा प्रस्थान गर्ने भएको हो।  क्यानडामा यसअघि दुई टिट्वेन्टी र दुई एकदिवसीय खेलको तालिका सार्वजनिक भएपनि व्यवस्थापनमा चुक्दा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अमेरिकामा विश्व क्रिकेट लिग २ खेल्न पुगेको नेपाली टोलीले आफ्नो चौथो चरणको त्रिकोणात्मक श्रृङ्खला समाप्त गरेको छ।  सिरिज अन्तर्गत अन्तिम खेलमा घरेलु टोली संयुक्त राज्य अमेरिका विरुद्ध ३९ रनको हार बेहोर्दै टोलीले श्रृंखला समाप्त गरेको हो। त्रिकोणात्मक श्रृंखलामा चार खेल खेलेको नेपाली टोलीले दुईमा पराजय एकमा बराबरी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| नेपाल क्रिकेट सङ्घ क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको जनाएको छ। तीन वर्ष अगाडि आईसीसीले निलम्बन फुकुवा गरेपनि क्यानलाई कन्ट्रोल फन्डिङमा राखेको थियो। आईसीसीको सम्पूर्ण मापदण्ड पूरा गर्दै आर्थिक पारदर्शिता र कार्यसम्पादन गरेको मुल्यांकनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल हाल राष्ट्रिय टोलीमा देखिने गरेका छैनन्।  एक समय राष्ट्रिय टोली भित्र गुटबन्दी रहेका कारण सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्ल बिचको सम्बन्धमा पनि तिक्तता उत्पन्न भएको विषय बाहिरिएको थियो।  टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेपछि सम्पूर्ण टोलीले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ओमानमा शुक्रबार देखि सुरु हुन लागेको टि ट्वान्टी विश्वकप छनौट प्रतियोगीतामा अब्बल साबित हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीले जोडतोडले तयारी गरिरहेको छ। सन् २०१४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउदै नेपाली खेलकुद इतिहासमै सबैभन्दा ठुलो उपलब्धि हासिल गरेको नेपाली क्रिकेट टोलि, यसपटक फेरी इतिहास दोहोर्याउने पक्षमा रहेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अष्ट्रेलियामा यसै वर्ष हुने टी-ट्वान्टी विश्वकप प्रतियोगितामा सहभागिता जनाउन नेपालले फेब्रुवरी १८ बाट विश्वकप छनोट खेल्दै छ। विश्वकप छनौटको तयारीका स्वरुप खेलिएको ४ सम्मिलित टी-ट्वान्टी प्रतियोगितामा नेपाली टोलीले औसत प्रदर्शन गरेको थियो। परम्परागत रुपमै बलियो रहेको नेपाली बलिङ ओमानको पिचमा दुई खेलमा निकै धारीलो सावित हुँदा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल क्रिकेट सङ्घको बिहीबार बसेको बैठकले महिला तथा पुरुष खेलाडीहरूको वर्गीकरणमा हेरफेर सहित छानविन समितिले गरेका केही निर्णयहरुलाई फेरबदल गरेको छ। साथै नेपाल क्रिकेट संघको वार्षिक साधारण सभा आगामी २०७८, फाल्गुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको बताएको छ। सङ्घका अध्यक्ष चतुर बहादुर चन्द, […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| केहि महिना यता नेपाल क्रिकेट संघ र नेपाली क्रिकेट खेलाडी बीच खेलाडी बर्गिकरणको किचलोले ठुलो रुप लिएको छ। क्यानले अहिले मासिक रुपमा ग्रेडिंगको हिसाबले आफ्नो सम्झौतामा रहेका राष्ट्रिय खेलाडीहरुलाई तलब प्रदान गर्ने गरेको छ। केहि समय अघि क्यानले आफ्नो बर्गिकरणकै मातहतमा रहेर तलब प्रदान गर्ने निर्णय […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक बजेटमा व्यापक वृद्धि गरेको छ। तोकिएको मापदण्ड पूरा गरेको भन्दै आईसीसीले नेपालको वार्षिक बजेटमा झन्डै दोब्बर वृद्धि गरेको हो। क्यान पूर्ण रूपमा आईसीसीको बजेटमा निर्भर रहँदै आएको छ आईसीसीले नेपाललाई वार्षिक रूपमा ७ लाख ४८ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कतार भ्रमणमा रहेको रास्ट्रिय महिला क्रिकेट टोलीले तेश्रो तथा अन्तिम खेलमा कतारलाई १०९ रनले पराजित गर्दै आफ्नो पहिलो अन्तर्राष्ट्रिय टि-२० शृंखला ३-० ले क्लिन स्विप गरेको छ। कतारको दोहा स्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित […]