हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेव वाटमोरले आफ्नो पदबाट राजीनामा दिएका छन्। शुक्रबार नेपाल क्रिकेट संघ क्यानले एक विज्ञाप्ति जारी गर्दै वाटमोरले प्रशिक्षकबाट राजीनामा दिएको जानकारी दिएको छ। आफ्ना एजेन्ट मार्फत एक इमेलबाट डेवले नेपाल क्रिकेट संघलाई राजीनामा पत्र बुझाएका थिए। व्यक्तिगत कारण देखाउँदै प्रशिक्षक डेभिड वाटमोरले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। एभरेष्ट प्रिमियर लिग(ईपीएल) का संस्थापक अमीर अख्तरले नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कालाई सम्बोधन गरेर केहि गम्भीर प्रश्नहरु उठाएका छन्। सामाजिक सञ्जाल क्लब हाउसमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अख्तरले, कप्तान मल्ल र पूर्व कप्तान खड्काको बलियो नेपाल कपमा संलग्नताबारे प्रश्न उठाएका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। आज सार्बजनिक भएको टि-२० बरियता अनुसार कुशल भुर्तेल ६० औ स्थानबाट ५९ औ स्थानमा उकलिएका छन्। आज अन्तर्राष्ट्रिय क्रिकेट परिषदले राष्ट्रहरुको तथा खेलाडीहरुको बरियता सार्बजानिक गरेको छ। राष्ट्रहरुको बरियता अनुसार, नेपाल टि-२० को १३ औ स्थानमा परेको छ भने एकदिवसीय अन्तर्गत १६ औ स्थानमा परेको छ। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। बन्द प्रशिक्षणका लागि २० जना नेपाली खेलाडीहरुको नाम सार्बजानिक !!! जुलाईमा हुन गैरहेको, नेपाल नामिबिया र स्कटल्याण्डबिचको त्रिकोणात्मक शृंखलाका लागि नेपालले आइताबारबाट बन्द प्रशिक्षण सुरु गर्ने छ। उक्त प्रशिक्षणका लागि २० नेपाली खेलाडीहरुको नाम आज क्यानले सार्बजानिक गरेको छ। २० खेलाडी यस प्रकार रहेका छन् : […]

हाम्रो नेपाल स्पोर्ट्स काठमान्डौ | नेपालले जुलाईको पहिलो सातबाट बन्द प्रशिक्षण सुरु हुने !! आइसीसी विश्व क्रिकेट लिग २ को दोस्रो राउण्ड अन्तर्गतका खेलहरुमा प्रतिस्पर्धा गर्न नेपालले २०-२२ दिनको लामो प्रशिक्षण गर्ने छ। सो प्रशिक्षणका निम्ति नेपाली टोलीले जुलाईको पहिलो सातामा, बाहिरको देशको भ्रमण गर्ने छ। उक्त राउण्ड अन्तर्गत नेपालले, […]