हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेव वाटमोरले आफ्नो पदबाट राजीनामा दिएका छन्। शुक्रबार नेपाल क्रिकेट संघ क्यानले एक विज्ञाप्ति जारी गर्दै वाटमोरले प्रशिक्षकबाट राजीनामा दिएको जानकारी दिएको छ। आफ्ना एजेन्ट मार्फत एक इमेलबाट डेवले नेपाल क्रिकेट संघलाई राजीनामा पत्र बुझाएका थिए। व्यक्तिगत कारण देखाउँदै प्रशिक्षक डेभिड वाटमोरले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बङ्गलादेश र अष्ट्रेलिया विरुद्धको पहिलो टीट्वेन्टी खेलमा बङ्गलादेश २३ रनले विजयी भएको छ। केहीबेरअघि सम्पन्न उक्त खेलमा बंगलादेशले अष्ट्रेलियालाई १३२ रनको विजयी लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलिया निर्धारित २० ओभरको खेल समाप्तिमा सबै विकेट गुमाउँदै केवल १०८ रनमा रोकिन पुगेको हो। केवल १३२ रनको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। पहिलो एकदिवसीयमा इंग्ल्याण्डद्वारा श्रीलंका पराजित !!! टस जितेर पहिला फ़िल्डिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ। १८६ रनको बिजयी लक्ष्य पाएको इंग्ल्याण्डले सहज रुपमा लक्ष्य पुरा गर्दै ५ विकेटको जित निकालेको हो। जो रुटको महत्वपूर्ण पारीको मद्दतले ८५-४ को स्थितिमा रहेको इंग्ल्याण्डले […]

हाम्रो नेपाल स्पोर्टस, काठमाण्डौ । दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डद्वारा भारत ६ विकेटले पराजित !! टस जितेर पहिला फ़िल्डिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले बलिङ्ग तर्फ त्यति राम्रो प्रदर्शन गर्न सकेन। राम्रो सुरुवात गर्दै ओपनर शिखर धवन र रोहित शर्मालाइ सस्तोमै पबिलियन पठाएता पनि, भारतको मिडल अर्डर आक्रमणलाइ राम्रो स्पेल गर्न नसकदा, […]