हाम्रो नेपाल; स्पोर्ट्स, काठमाडौं| एरिक टेन ह्यागले यस हप्ता इरेडिभिसी सिजनको अन्त्य पछि म्यानचेस्टर युनाइटेडमा आफ्नो काम सुरु गर्ने भएका छन। सञ्चारमाध्यमलाई जानकारी गराउँदै सिजनको अन्त्य पश्चात आफूले विश्राम नगरी म्यानचेष्टर युनाइटेडमा तुरुन्त काम सुरु गर्ने उनले बताएका हुन्। आफ्नो बिश्राम भन्दापनि म्यान्चेस्टर युनाइटेडमा अझै निकै कामहरु गर्नु पर्ने भएका कारण […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एक समय एकअर्काका पर्याय बनेका म्यानचेस्टर युनाइटेड र प्रिमियर लिगको सम्बन्ध अहिले दुई ध्रुवमा विभाजित भएको छ। भनाइको मतलब सिजन सुरुवात हुनासाथ प्रिमियर लिगको उपाधिका लागि प्रमुख दाबेदार हुने गरेको र बिजेता बन्ने गरेको युनाईटेड अहिले उस्तै छैन। युनाईटेडले सन् २०१२/१३ को सिजन चरणमा कीर्तिमानी १३ औं […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका खेलाडी क्रिष्टियानो रोनाल्डो प्रिमियर लिगको सिजनको उत्कृस्ट खेलाडीको मनोनयनमा पर्न असफल भएका छन्।  जारि सिजनमा सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा रहेका रोनाल्डो (१८) संगै लिभरपुलका माने पनि सूचीमा परेका छैनन्।  लिभरपुलका स्टार फरवार्ड मानेले जारि सिजनमा ३३ खेल खेल्दै १५ गोल तथा ४ एस्सिस्ट दिएका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस स्टार फुटबलर डेभिड बेकह्यामले क्रिस्टियानो रोनाल्डो म्यान युनाइटेडमा अर्को एक वा दुई वर्ष रहने आशा राखेका छन्।  क्लबले जारि इंग्लिस प्रिमियर लिग सिजनमा निकै खराब प्रदर्शन गरेपछि उनको क्लबको भविष्यमा प्रश्न चिन्ह लागेको छ। च्याम्पियन्स लिगबाट बाहिरिसकेको रेड डेभिल्सले अर्को वर्ष यूरोपा लिगमा सहभागिता जनाउने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर युनाइटेड तथा पूर्व रियल मड्रिडका खेलाडी क्रिष्टियानो रोनाल्डोको, क्लबमा भविष्यको बारेमा चर्चा चुलिएको छ। म्यानचेस्टर युनाईटेडका लागि जारी सिजनमा सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले, अहिले सम्म २३ गोल गरिसकेका छन्। युरोपेली प्रतियोगिताबाट आफ्नो स्थान लगभग गुमाइसकेको युनाइटेडका लागि अबको आउँदो सिजन बस्ने कि नबस्ने भन्ने टुंगो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिष्टियानोले म्यान्चेष्टर युनाइटेडमा सन् २००३ देखि ६ वर्षको बसाइमा ७ नम्बर जर्सीमा तहल्का मच्चाए। सन् २००९ मा विश्वकै सबैभन्दा महंगा फुटबलर बन्दै क्रिष्टियानो रोनाल्डो रियल मड्रिड पुगेका थिए।  म्यानचेस्टर युनाईटेडका पूर्व खेलाडी तथा खेल विश्लेषकहरुले त्यसबखत देखिनै म्यान्चेस्टर युनाइटेडको पतनको सिलसिला सुरु भएको विश्वास गर्दछन्। रोनाल्डोले क्लब […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आफ्नो करियरको उत्तरार्धमा आएर पनि कीर्तिमान राख्न भने छोडेका छैनन्।  ५ पटकका विश्व वर्ष खेलाडी रोनाल्डोले व्यवसायिक करियरमा आधिकारिक रुपमा आठ सयभन्दा बढी गोल गर्ने कीर्तिमान राखिसकेका छन्।  समग्र क्लब करिअरमा हाल ६५० भन्दा बढी गोल गरिसकेका रोनाल्डो, क्लब करियरमा ७०० गोलको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत मिड विक खेलमा आज म्यानचेस्टर युनाइटेड र चेल्सी आपसमा भिड्दै छन्।  आफ्नो ३४ औँ चरणको खेल अन्तर्गत म्यानचेस्टर युनाईटेडले घरेलु मैदानमा चेल्सीको सामना गर्दैछ।  पछिल्ला पाँच खेलमा एकमात्र जित निकालेको म्यानचेस्टर युनाईटेड, पछिल्लो डेढ महिनामा यता खराब फर्मबाट गुज्रिरहेको छ। म्यान युनाईटेडले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एरिक टेन ह्याग म्यानचेष्टर युनाइटेडको नयाँ प्रशिक्षकका रुपमा नियुक्त भएसँगै क्रिष्टियानो रोनाल्डोको भविष्यका बारेमा चर्चा सुरु भएको छ।  युरोपेली च्याम्पियन्स लिगबाट निकै टाढा रहेको युनाइटेडमा रोनाल्डो बस्ने या जाने भन्ने कुरा टुंगो लागेको छैन। यसै सिजन दुई वर्षको सम्झौतामा म्यानचेस्टर भित्रिएका क्रिष्टियानो हाल राम्रो लयमा छन्। टोलीमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लगातार खराब प्रदर्शनका कारण आलोचना खेपीरहेको म्यानचेष्टर युनाइटेडको ड्रेसिंग रुमबाट ठुला खुलासा भएका छन्। जसमा अन्तरिम प्रशिक्षक राल्फ राग्निकले आफ्ना निजि स्रोतलाई युनाईटेडको कमजोरीका बारे खुलेर बोलेको पाइएको छ। यसअघि पनि युनाईटेडका कुराहरु आफ्नै खेलाडीले लिक भइरहेको बारम्बार संचार माध्यममा आउने गरेको थियो। राल्फले निजी रूपमा […]