हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| च्याम्पियन्स लिग फुटबलमा छनोट हुन असफल भएसँगै सिजनको खराब सुरुवातका कारण म्यानचेस्टर युनाईटेड राम्रो स्थितिमा छैन।  एका तिर सिजनको खराब सुरुवात, अर्कोतर्फ चाहेका खेलाडी किन्न नसक्नु र त्यसमाथि पनि स्टार क्रिष्टियानोले क्लब छाड्ने हल्लाले क्लब शिथिल बनेको छ।  क्रीस्टियानो रोनाल्डोले यो सिजन च्याम्पियन्स लिग फुटबल खेल्ने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डो बन्द हुन एक महिना भन्दा कम समय हुँदा क्रिस्टियानोले म्यानचेस्टर युनाइटेड छाड्ने सम्भावना घट्दै गएको छ। रेड डेभिल्स च्याम्पियन्स लिगमा छनौट हुन नसकेपछि उनि नयाँ टोलीमा जान चाहेको स्पष्ट पारेका छन्। तर केहि विश्वासिला माध्यमका रिपोर्ट हेर्ने हो भने अहिलेसम्म पोर्चुगिज स्टारका लागि गरिएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा भविष्यलाई लिएर अड्कलबाजीले उग्ररुप लिन थालेपछि प्रतिक्रिया जनाएका छन्। संगै यसै साता सम्भावित स्थानान्तरणलाई लिएर एट्लेटिको म्याड्रिडका समर्थकहरूले गरेको विरोधलाई व्यंग्यात्मक जवाफ फर्काएका छन्। सामाजिक सन्जाल मार्फत आफ्नो नामका व्यापार गर्ने मिडियाहरु भन्दै उनले आँफु बिना रहनै नसक्ने समेत बताए। रेड डेभिल्सले भने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको भविष्य ओल्ड ट्राफोर्डमा अनिश्चित भइरहँदा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले पनि ढोका बन्द गरेको छ। पछिल्लो समय स्पेन फर्कने समाचारले पोर्चुगल तथा इंग्ल्यान्डमा व्यापकता पाएको थियो;।  यसैसाता म्यानचेस्टर युनाईटेड फर्किएका रोनाल्डोले, क्लबसँग आधिकारिक रुपमा छलफल गरेर आफ्नो भविष्य टुंगो लगाउने बताइएको थियो।  चेल्सी र […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिस्टियानो रोनाल्डो आफ्नो भविष्यको बारेमा म्यानचेस्टर युनाइटेडसँग कुरा गर्न इङ्गल्याण्ड फर्किएका छन्। द एथलेटिकले जनाए अनुसार क्रिस्टियानो गत सोमवार पोर्चुगलबाट म्यानचेस्टर युनाईटेड फर्किएका हुन। रोनाल्डोले नयाँ प्रबन्धक एरिक टेन ह्यागको नेतृत्वमा युनाइटेडका लागि खेल्न सुरु गरेका छैनन्।  उनले पारिवारिक दायित्वका कारण टोलीको प्रि-सिजन यात्रा थाइल्याण्ड र अष्ट्रेलियाको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजनको अन्त्यदेखि नै क्रिस्टियानो रोनाल्डोको नाम ट्रान्सफर मार्केटमा सर्वाधिक विक्री भएको नाम हो। सिजन समाप्ति र नयाँ प्रशिक्षक टेन ह्यागको आगमन संगै उनले क्लब छाड्न गरेको आग्रहले गर्दा स्थिति झन् रोमान्चक बनेको हो।  सबैलाई अवगत भएकै कुरो, म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको स्थानभन्दा १३ अंक कम […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| उमेरले ३७ औं वसन्त पार गरिसकेका विश्व फुटबलका महान हस्ती क्रिस्टियानो रोनाल्डो यतिबेला चर्चाको केन्द्रमा रहेका छन्।  गत सिजन १२ वर्षपछि म्यानचेस्टर युनाईटेड फर्केका क्रिस्टियानोले क्लबसँगै राम्रो सफलता हात पार्ने आश गरिएको थियो। तर उनको पुनरागमन सफल बन्न सकेन। उनले व्यक्तिगत रुपमा सफलता हात पारे तर […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपका शीर्ष क्लबहरुबाट अस्वीकृत भएपनि क्रिष्टियानो रोनाल्डोलाई साउदी अरेबियाबाट भने गजबको अफर आएको छ।  साउदी अरेबियाको एक क्लबले क्रिष्टियानो रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडबाट अनुबन्ध गर्न ठूलो प्रस्ताव राखेको बताइएको छ। रेड डेभिल्सले अर्को सिजन अघि च्याम्पियन्स लिगको छनोटमा पर्न नसकेपछि, पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडीले ट्रान्सफर अनुरोध गरेका छन्। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका स्टार क्रिष्टियानो रोनाल्डोमा चेल्सीको चासो निकै गम्भीर रहेको इंग्लिस रिपोर्टले बताएका छन्। स्टार फरवार्डलाई भित्र्याउन चेल्सीका मालिक बोहली संगै प्रशिक्षक टुकेलको पनि इरादा रहेको बताईएको छ। ओल्ड ट्राफोर्ड छोड्न आग्रह गरेदेखि पोर्चुगिज स्टार रोनाल्डो युरोपका प्रायः सबै क्लब संग नाम जोडीसकेको छ।  बायर्न म्युनिख, […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। एरिक टेन ह्यागको नियुक्ति पछि क्रिस्टियानो रोनाल्डोको भविष्यमा शंका उत्पन्न भएको थियो। नया प्रशिक्षकको आगमनको खबर आएसनगै युनाइटेडमा भएका विभिन्न खेलाडीहरुको टोलिमा रहने भबिष्य बारे विभिन्न टिप्पणीहरु बाहिर आएका थिए। जस मध्ये रोनाल्डोले युनाइटेडमा स्थान नपाएर, अर्कै क्लबको खोजी गर्नु पर्ने किसिमका खबरहरु पनि बाहिर आएका […]