हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डोको सुरुवातसँगै बार्सिलोनाका मिडफिल्डर फ्रानकी डी जोंगको स्थानान्तरणले ठुलो बजार पाएको छ। बार्सिलोनाले जबर्जस्ती उनलाई बेच्न खोजिरहँदा खेलाडी भने क्लब छाड्नका लागि इच्छुक देखिँदैनन्। गत जुनमा म्यान्चेस्टर युनाइटेडसँग ७५ मिलियनको सम्झौता भएपनि, यसपश्चात गतिविधिले थप प्रगति हासिल गर्न सकेको छैन। रेड डेविल्सले आफ्नो पहिलो प्रस्तावलाई […]
De Jong
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले फ्रेन्की डी जोङलाई आफ्नो विद्यमान सम्झौता खारेज गरेर पहिलेका सर्तहरूमा फर्कन पहल सुरु गरेको स्पेनी पत्रिका मार्काले जनाएको छ। जोसेप मारिया बार्टोमेउको अध्यक्षतामा रहेको क्लबको अघिल्लो बोर्डले उनलाई दिएको सर्तहरूमा केही अनियमितताहरू रहेको क्लबले बताएको छ। उक्त सम्झौतालाई निरर्थक बनाउने प्रयासमा अब यसमा संलग्नहरू विरुद्ध […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|बार्सिलोनाले यसैसाता अमेरिकामा चिर प्रतिद्वन्दी रियल मड्रिड विरुद्ध खेलेको मैत्रीपूर्ण खेल निकै रोमाञ्चक रह्यो। समग्र ९० मिनेटमा दुवै पक्षबाट आकर्षक आक्रामक र तनावपूर्ण स्थितिहरु सिर्जना भएका थिए। बार्सिलोनामा यसै सिजन भित्रिएका ब्राजिलियन खेलाडी राफिन्हाले शानदार गोल गर्दै टोलीलाई जित दिलाए। उक्त खेलमा बार्सिलोनाबाट बहिर्गमनको मुखमा रहेका डच […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नयाँ सिजन नजिकिँदै जाँदा युरोपेली क्लबहरुले आफ्नो तयारी तीव्र पारेका छन्। जसअन्तर्गत नयाँ ट्रान्सफरहरु मिडियामा बढ्न थालेका छन्। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पिएसजीले नेमार र बर्नार्दो सिल्भाको स्वाप डिलमा प्रस्ताव गरेको कुरालाई अस्वीकार गरेका छन्। गत सिजन पनि सिल्भालाई मनाउन सफल भएका पेपले यस सिजन पनि […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर विन्डोको सुरुवातसँगै बार्सिलोनाका मिडफिल्डर फ्रानकी डी जोंगको स्थानान्तरणले ठुलो बजार पाएको छ। बार्सिलोनाले जबर्जस्ती उनलाई बेच्न खोजिरहँदा खेलाडी भने क्लब छाड्नका लागि इच्छुक देखिँदैनन्। करिब ८ दिन अगाडि म्यान्चेस्टर युनाइटेडसँग ७५ मिलियनको सम्झौता भएपनि, यसपश्चात गतिविधिले थप प्रगति हासिल गर्न सकेको छैन। रेड डेविल्सले आफ्नो पहिलो […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजनको नमिठो प्रतिफललाई भुलाउँदै म्यानचेस्टर युनाईटेड नयाँ सिजनको पूर्व तयारीमा जुटिसकेको छ। टेन ह्यागको प्राथमिकतामा आफ्नो टोलीलाई आकर्षक फुटबल खेलाउँदै विपक्षीविरुद्ध जित दिलाउनु रहेको छ। उनि म्यान्चेस्टर युनाइटेडमा आफ्ना सिद्धान्तलाई प्रतिपादन गर्नका लागि तल्लिन छन्। बल स्वामीत्व राख्दै हरेक स्थानमा ‘पोजिसनल प्ले’ को पकड देखाउनु, युनाईटेडमा […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनामा फ्रेन्की डी जोङको भविष्य अब यस्तो अवस्थामा छ, जहाँबाट जुनसुकै पक्षलाई दिर्घकालिन अवस्थामा अप्ठ्यारो स्थिति निम्तिने पक्का छ। म्यानचेस्टर युनाईटेड संग रकममा सम्झौता गरे संगै यो विषय बाध्यकारी निर्णयमा पुग्ने देखिन्छ। दुई पक्ष अझै पनि विवादमा छन् । क्लबले उनलाई आफ्नो अधिक ज्यालाको खर्चलाई कम गर्नका […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|म्यानचेस्टर युनाइटेडले लामो समयको दौड पछि डेनिस स्टार खेलाडी क्रिस्टियन एरिक्सन भित्र्याउने भएको छ। इंग्लिस प्रिमियर लिगमा उत्कृस्ट मध्येका एक गनिने एरिकसेनका लागि युनाईटेडले २०१९ मा पनि प्रस्ताव गरेको थियो। टोटेन्ह्याममा ७ सिजन बिताएका डेनिस खेलाडी, आयक्सका एकेडेमी खेलाडी समेत रहेका छन्। क्रिस्टियन एरिक्सनलाई उनको ब्रेन्टफोर्ड सम्झौताको […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| फ्रानकी डो जोंग र म्यानचेस्टर युनाईटेडको ट्रान्सफर योजनामा नयाँ मोड आएको छ। पछिल्ला केही रिपोर्टले फ्रानकीले बार्सिलोना छाड्न सक्ने कुरा उत्कर्षमा पुगेको भनिरहेका बेला, क्लबले उनको बारेमा पुनर्विचार गरेको छ। बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले क्लबको डी जोङलाई बेच्ने “कुनै मनसाय” नभएको दाबी गरेका छन्। म्यानचेस्टर युनाइटेडको […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आर्थिक समस्याको बीचमा शीर्ष खेलाडीहरूलाई ट्रान्सफर विन्डोमा क्याटालोनियामा लोभ्याउने क्षमताको सन्दर्भ बार्सिलोनाको लागि अत्यन्तै चुनौतीपूर्ण छ । बार्सिलोना हाल क्लबको इतिहास र जोन लापोर्टाको प्रतिज्ञामा भर परेको छ। क्लबमा भएका स्तरीय खेलाडीलाई राख्न र नयाँ खेलाडीहरूलाई ब्लुग्रानामा साइन गर्न मनाउनको लागि निकै कठिन दखिन्छ। रोबर्ट लेवान्डोस्कीको […]