हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्ल्याण्डमा जारि भारत र घरेलु टोली बिचको अन्तिम टेस्टले रोचक मोड लिएको छ। भारतविरुद्ध घरेलु भूमिमा श्रृंखला बचाउनका लागि सङ्घर्षरत रहेको इंग्ल्यान्डले ३७८ रनको बिजयी लक्ष्य पाएको छ। विजयी लक्ष्य पछ्याउने क्रममा २० ओभरको खेल हुँदा सम्म इङ्ल्यान्डका लागि दुवै ओपनरले १०४ रनको साझेदारी गरिसकेका छन्।  विशाल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आधुनिक टेष्ट क्रिकेटको इतिहासमा इङ्ल्यान्डका तेज गतिका बलर स्टुआर्ट ब्रोड महान खेलाडी मध्येका एक गनिन्छन्। टेस्ट क्रिकेटमा अहिलेसम्म ५०० भन्दा बढी विकेट लिइसकेका ब्रोड, इंग्ल्याण्डका लागि दोस्रो  सर्वाधिक विकेट लिने खेलाडी हुन्।  सर्वाधिक सफल र महान खेलाडी खेलाडीलाई पनि कहिलेकाहीँ नचाहिँदा रेकर्डहरुले पछ्याउने गर्दछन्। सन् २००७ को […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारत र इङ्गल्यान्ड बिच सुरु भएको टेष्ट श्रृंखला अन्तर्गत, पहिलो खेलको पहिलो दिन समाप्तिमा भारतले उच्च लय समातेको छ। ट्रेन्ट ब्रिज मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको इंग्ल्यान्डको फैसलालाई भारतीय फास्ट बलरहरुले विफल पारिदिए पछि घरेलु टोलि संकटमा परेको हो । घरेलु मैदानमा इङ्ल्यान्डका […]

हाम्रो नेपाल स्पोर्टस, काठमाण्डौ । दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डद्वारा भारत ६ विकेटले पराजित !! टस जितेर पहिला फ़िल्डिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले बलिङ्ग तर्फ त्यति राम्रो प्रदर्शन गर्न सकेन। राम्रो सुरुवात गर्दै ओपनर शिखर धवन र रोहित शर्मालाइ सस्तोमै पबिलियन पठाएता पनि, भारतको मिडल अर्डर आक्रमणलाइ राम्रो स्पेल गर्न नसकदा, […]