हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका प्रबन्धक एरिक टेन ह्यागले क्लबका केही सिनियर खेलाडीले देखाएको व्यवहार प्रति आपत्ति जनाएका छन्।  गत हप्ता रायो भालेकानो विरुद्ध क्लबको अन्तिम प्रि-सिजन मैत्रीपूर्ण खेलको अन्त्य हुनुअघि केहि खेलाडीहरुले ओल्ड ट्राफोर्ड छाडेका थिए।  क्रिस्टियानो रोनाल्डो र अन्य खेलाडीहरू रहेको उक्त समुहलाई उनले आलोचना गरेका छन् […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली प्रि सिजन अन्तर्गत म्यानचेष्टर युनाइटेड आफ्नो तेस्रो मैत्रीपूर्ण खेलमा मंगलबार क्रिस्टल प्यालेस विरुद्ध खेल्दैछ। पछिल्लो दुईवटा खेलमा शतप्रतिशत जित हात पारेको युनाईटेड आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ। विशेषगरी नयाँ प्रशिक्षक एरिक टेन ह्याग युनाईटेडमा आफ्नो खेलाउने शैलीलाई अझ सबल बनाउन प्रेरित देखिन्छन्। एरिक टेन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाईटेडले नयाँ प्रशिक्षक एरिक टेन ह्यागको योजना अनुसार ट्रान्सफर विन्डोमा अर्को खेलाडी भित्र्याउने भएको छ। गत महिना देखिनै युनाईटेड संग बारम्बार नाम जोडिरहेका अर्जेन्टिनी खेलाडी लिसान्द्रो मार्टीनेजसंग युनाईटेड नजिकिएको हो।  आयक्समा गतसाता बसेको बैठकले आफ्ना खेलाडीलाई बेच्ने निर्णय गरेसँगै, युनाइटेडको सम्भावना उच्च देखिएको रिपोर्टले बताएका छन्। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|म्यानचेस्टर युनाइटेडले लामो समयको दौड पछि डेनिस स्टार खेलाडी क्रिस्टियन एरिक्सन भित्र्याउने भएको छ। इंग्लिस प्रिमियर लिगमा उत्कृस्ट मध्येका एक गनिने एरिकसेनका लागि युनाईटेडले २०१९ मा पनि प्रस्ताव गरेको थियो।  टोटेन्ह्याममा ७ सिजन बिताएका डेनिस खेलाडी, आयक्सका एकेडेमी खेलाडी समेत रहेका छन्।  क्रिस्टियन एरिक्सनलाई उनको ब्रेन्टफोर्ड सम्झौताको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| म्यानचेष्टर युनाइटेडले नयाँ प्रशिक्षक एरिक टेन ह्याग नियुक्त गरेसँगै क्रिस्टियानो रोनाल्डो कसरि खेल्नेछन भन्ने प्रश्न उठ्न थालेका छन्। रोनाल्डो गत सिजन म्यानचेस्टर युनाइटेडका लागि २४ गोल गर्दै टोलीमा सर्वाधिक गोलकर्ता बनेका थिए। नेदरल्याण्डमा बिगत चार बर्ष प्रशिक्षण गरेका टेन ह्यागले प्रमुख रुपमा हाई प्रेसिंग र द्रुत […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सामाजिक संजाल इन्स्टाग्राममा सर्वाधिक फलो गरिएका पोर्चुगिज महान खेलाडी क्रिस्टियानो रोनाल्डोको ४५०+ मिलियन फलोवर भएका छन्। गत फेब्रुअरी महिनामा इन्सटाग्रामको इतिहासमै पहिलोपटक ४०० मिलियन भन्दा बढी फलोअर कमाएका रोनाल्डो अहिले ५०० मिलियनको नजिक पुगेका हुन्। उनको कुल सामाजिक संजालमा फलो गर्ने एकाउन्टहरुको संख्या ७०० मिलियन भन्दा बढी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले आफ्नो योजनाका बारेमा विस्तृत जानकारी दिएका छन्। प्रशिक्षकका रुपमा नियुक्त भएसँगै आफ्नो पहिलो प्रेस अन्तर्वार्तामा बोल्दै टेन ह्यागले म्यानचेष्टर युनाइटेडमा आफ्ना आगामी दिनहरुका बारेमा छलफल गरेका हुन्। प्रेस अन्तर्वार्तामा आउनुअघि उनले प्रिमियर लिगको अन्तिम खेलमा म्यानचेष्टर युनाइटेडले भोगेको पराजय प्रत्यक्ष […]

हाम्रो नेपाल; स्पोर्ट्स, काठमाडौं| एरिक टेन ह्यागले यस हप्ता इरेडिभिसी सिजनको अन्त्य पछि म्यानचेस्टर युनाइटेडमा आफ्नो काम सुरु गर्ने भएका छन। सञ्चारमाध्यमलाई जानकारी गराउँदै सिजनको अन्त्य पश्चात आफूले विश्राम नगरी म्यानचेष्टर युनाइटेडमा तुरुन्त काम सुरु गर्ने उनले बताएका हुन्। आफ्नो बिश्राम भन्दापनि म्यान्चेस्टर युनाइटेडमा अझै निकै कामहरु गर्नु पर्ने भएका कारण […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एक समय एकअर्काका पर्याय बनेका म्यानचेस्टर युनाइटेड र प्रिमियर लिगको सम्बन्ध अहिले दुई ध्रुवमा विभाजित भएको छ। भनाइको मतलब सिजन सुरुवात हुनासाथ प्रिमियर लिगको उपाधिका लागि प्रमुख दाबेदार हुने गरेको र बिजेता बन्ने गरेको युनाईटेड अहिले उस्तै छैन। युनाईटेडले सन् २०१२/१३ को सिजन चरणमा कीर्तिमानी १३ औं […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। एरिक टेन ह्यागको नियुक्ति पछि क्रिस्टियानो रोनाल्डोको भविष्यमा शंका उत्पन्न भएको थियो। नया प्रशिक्षकको आगमनको खबर आएसनगै युनाइटेडमा भएका विभिन्न खेलाडीहरुको टोलिमा रहने भबिष्य बारे विभिन्न टिप्पणीहरु बाहिर आएका थिए। जस मध्ये रोनाल्डोले युनाइटेडमा स्थान नपाएर, अर्कै क्लबको खोजी गर्नु पर्ने किसिमका खबरहरु पनि बाहिर आएका […]