हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आजभन्दा ३० वर्ष अगाडि, सन् १९९२मा डेनमार्कले जितेको युरोकपलाई युरोपेली फुटबल इतिहासमै अद्भूत र आश्चर्यजनक मानिन्छ। जर्मनी, फ्रान्स, नेदरल्याण्ड जस्ता शक्तिशाली राष्ट्रहरुलाई हराउँदै डेनमार्कले आफ्नो फुटबल इतिहासमा सबैभन्दा ठूलो उपाधि जित्न सफल भएको थियो। टोलीमा खासै ठूला नामहरु नभएपनि सवैलाई चकित पार्दै जितेको उक्त युरोकप अर्को […]