हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। यसपटक को युरोकपको सुरुवात देखिकै घटनाक्रम र खेलहरुलाइ हेर्दा, अरु बेला भन्दा रोमाञ्चक र आकर्षित भएको कुरा हामीले देखेका छौ। टर्की, फ्रान्स जस्ता प्रतियोगिता अगाबै राम्रो प्रदर्शन गर्ने टोलिमा देखिएका टोलीले विश्व फुटबल तथा समर्थकको आशालाई पुरा गर्न सकेनन भने स्विट्जर्ल्याण्ड, डेनमार्क, इटाली जस्ता टोलिहरुले सोचेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | स्पेनलाई पराजित गर्दै इटाली युरो कप २०२० को फाइनलमा ! गएराती भएको इटाली र स्पेनबिरुद्दको खेल एकदमै रमाइलो हुन गएको थियो। ९० मिनेटको रेगुलर समयमा खेलको नतिजा नआए पछि, खेल अतिरिक्त समयमा जान पुगेको हो। दुबै टोलिको लगातार प्रयास पछि पनि खेल बराबरमै रोकियो । […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | युक्रेनलाइ पराजित गर्दै इङ्ग्ल्यान्ड इतिहासको पाचौ सेमि फाइनलमा !! पछिल्ला पाच खेलमा चार गोल गरेको इङ्ग्ल्यान्ड आजको युक्रेन बिरुद्दको खेलमा शानदार सुरुवात गरेको थियो। पाचौ मिनेटमा नै स्टर्लिङको एसिएटलाइ गोलमा परिणतमा गर्दै ह्यारी केनले खेलको पहिलो गोल गरेका थिए। कप्तान केनको गोल पश्चात् पहिलो हाफ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। खेलको ८ औ मिनेटमा जाकारियाको आतम्घाति गोल संगै पहिलो अग्रता लिएको स्पेनले उक्त अग्रतालाइ पहिलो हाफको अन्त्यसम्म कायम राखेको थियो। दोस्रो हाफको सुरुवात बाटै दबाब दोब्बर गरेर खेलेको स्विट्जर्ल्याण्डले ६८ औ मिनेटमा गोल गर्दै खेललाइ बराबरीको स्थितिमा ल्याएको थियो। ६८ औ मिनेटमा स्विसका कप्तान शाकिरीले गोल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। आज कवार्टर फाइनल १ अन्तर्गत स्विट्जर्ल्याण्डले स्पेनको सामना गर्दै छ भने कवार्टर फाइनल २ अन्तर्गत बेल्जियमले इटालीको सामना गर्ने छ। स्विट्जर्ल्याण्ड बिरुद्द स्पेन : फ्रान्सलाइ नाटकिय ढंगबाट हराएको स्विजरल्याण्डले आज स्पेनको सामना गर्दै छ। फ्रान्स बिरुद्द स्विट्जर्ल्याण्ड ९० मिनेटको दौरानमा लेट बापसी गर्दै बराबरीमा टुङ्ग्याएको थियो। […]