हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | पेनाल्टीसम्म पुगेको खेलमा इटाली बिजयी ! युरो कप २०२० अन्तर्गत आज भएको फाइनल खेलमा इङ्ल्यान्डलाई पराजित गर्दै इटालीले उपाधी आफ्नो नाम गरेको छ। खेलको दोस्रो मिनेटमा टृपिइयरको पासमा उत्कृष्ट गोल गरेका लुक सले इङ्ल्यान्डका लागि पहिलो अग्रता दिलाएका थिए। खेलको पहिलो मिनेटबाटै अग्रता लिएपछी दबाब […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। इंग्ल्याण्ड, जारि यूरोकपको फाइनलमा प्रवेस गरेको छ। आज बिहान सम्पन्न भएको खेलमा इंग्ल्याण्डले डेनमार्कलाइ २-१ गोलकोअन्तरले हराएको हो। उक्त खेलमा पहिलो अग्रता भने डेनमार्कले लिएको थियो। डेनमार्कका लागि मिकेल क्रोघ डेम्स्गार्डले खेलको ३०औ मिनेट मा उत्कृष्ट  फ्री किक गोल गर्दै महत्वपूर्ण अग्रता दिलाएका थिए । ३९औ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। आज बेल्जियमलाइ २-१ को अन्तरले हराउदै सेमीफाइनल प्रवेश गरेको इटालीले स्पेनबिरुद्द प्रतिस्पर्धा गर्दै छ। दुवै टोलिको यस युरो अन्तर्गतको प्रदर्शनलाइ हेर्दा, उस्तै बलिया देखिएका छन। दुवै टोलिहरुको लयको कुरा गर्दा, इटालीले आफ्ना अघिल्ला १२ खेलमा १२ गोल गर्दै सबै खेलमा जित निकालेको छ भने स्पेनले आफ्ना […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। रोमाञ्चक खेलमा चेक रिपब्लिकलाइ पराजित गर्दै डेनमार्क सेमी फाइनलमा !! पहिलो मिनेटबाटै आक्रामक रुप अपनाएको डेनमार्कले खेलको पाचौ मिनेटमा पहिलो अग्रता लिएको थियो। लार्सेंनले प्रदान गरेको कर्नर पासलाइ उत्कृष्ट हेडर गर्दै डेलानिले डेनमार्कलाइ पहिलो अग्रता दिलाए। पहिलो मिनेटमै अग्रता लिएको डेनमार्कले राम्रो किसिमले खेललाइ अगाडी बढायो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | स्वेडेनलाई पराजित गर्दै युक्रेन युरो कप २०२० को क्वाटर फाइनलमा !! समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै राउन्ड अफ १६ प्रबेश गरेका दुबै टोलिले खेलको सुरुवाती मिनेटबाटै आक्रमक शैली अपनाएका थिए। खेलको पहिलो हाफ अन्तर्गत २७ औ मिनेटमा युक्रेनका जिन्चेन्कोले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। राउण्ड अफ १६ अन्तर्गत आज भएको खेलमा इंग्ल्यान्डले जर्मनीलाइ २-० को गोलान्तरले पराजित् गरेको छ। दुवै बलिया तथा युरो कपको प्रबल बिजेताका रुपमा मानिएका जर्मनी र इंग्ल्याण्ड बिचको खेल, सुरुवाती मिनेटबाटै रोमाञ्चक देखिएको थियो। पहिलो हाफ सकिदा बराबरीमा रोकिएको खेलमा, दोस्रो हाफमा दुवै टोलीको आक्रामक अन्दाज […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। नेदरल्यान्ड्सलाइ हराउदै चेक रिपब्लिक क्वार्टर फ़ाइनलमा !! उस्तै बलिया मानेका दुइ टोलि नेदरल्यान्ड्स र चेक रिपब्लिक बिच भएको आजको खेलमा चेक रिपब्लिकले २-० को गोलान्तरले नेदरल्यान्ड्सलाइ पराजित गरेको छ। जित संगै रिपब्लिक क्वार्टर फाइनलमा पुग्न सफल भएको छ। रिपब्लिकका लागि ६८ औ मिनेटमा होलसले गोल गरेका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। समूह चरणमा उल्लेखनिय प्रदर्शन गर्दै आएका टोली बेल्जियम र पोर्चुगलले आज एकार्काको सामना गर्दै छन्। एडेन हजार्डद्वारा कप्तानित बेल्जियमले रोनाल्डोद्वारा कप्तानित पोर्चुगालका लागि पक्कै पनि कठिन बाधाहरु सिर्जना गर्ने देखिन्छ। राम्रो लयमा देखिएका दुवै टोलिले प्रतियोगितामा जिवितै रहन लड्ने छन् र उक्त प्रक्रियाबाट एक टोलिले निराश […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ ।  युरो २०२० यही ज्येष्ठ २९ गतेबाट सुरु हुदै गर्दा नेपाल तथा अन्य देशमा पनि फुटबलको माहोल तातिएको छ । २४ वटा देश समावेश भएको यो भव्य फुटबल महोत्सव यसपाली युरोपका ११ फरक देशमा हुन गइरहेको छ । युरो २०२० कोभिड १९ का कारण १ वर्ष […]