हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| त्रिवी अन्तरास्ट्रिय मैदानमा आज समापन भएको चौथो संस्करणको इपिएल प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ। चितवन टाइगर्सले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै पहिलो पटक एभरेष्ट प्रिमियर लिग को उपाधि जितेको हो। पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेट गुमाएर ११४ रन बनाउदै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो क्वालिफायर खेलमा चितवन टाइगर्सले पोखरा राईनोज विरुद्ध फराकिलो जित हात पारेको छ। पोखरालाई पराजित गरेसँगै चितवन यसपटकको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको चितवनका लागि स्पिनरद्वय शबाब आलम र सागर ढकालले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौँमा जारि एभरेस्ट प्रिमियर लिग अन्तर्गत आज भएका खेलमा भैरहवा ग्ल्याडीएटर्स र पोखरा राइनोज बिजयी भएका छन्। आज बिहान भएको पहिलो खेलमा चितवन टाइगर्सले दिएको १६५ रनको लक्ष्य भैरहवा ग्ल्याडीएटर्सले १७.५ ओभरमा ४ विकेट गुमाएर जित हासिल गरेको थियो। भैरहवाको जितमा ओपनर प्रदिप ऐरीले ४३ बलमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेस्ट प्रिमियर लिग अन्तर्गत आज भएको दोस्रो खेलमा बिराटनगर वारियर्स विरुद्ध पोखरा राईनोज ७ विकेटले बिजयी भएको छ। बिराटनगरले दिएको १७३ रनको लक्ष्य पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो। पोखराको जितमा मध्यक्रमका ब्याट्सम्यान असेला गुनारत्नेले अर्धसतकिय पारी खेले। २४ बल खेलेका असेलाले ४ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेस्ट प्रिमियर लिगमा चितवन टाइगर्सले आफ्नो शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ। आज भएको दोस्रो खेलमा पोखरालाई राइनोज लाई ९ विकेटले पराजित गर्दै चितवनले लगातार तेस्रो जित हात पारेको हो। पोखराले दिएको १२४ रनको मध्यम लक्ष्य चितवनले १६ दशमलव ४ ओभरमा एक विकेटको नोक्सानीमा १२४ रन बनाउँदै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेस्ट प्रिमियर लिग अन्तर्गत आज भइरहेको पहिलो खेलमा ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्स बिरुद्ध शानदार ब्याटिङ गर्दै २२७ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले विराटनगर वारियर्सको बलरहरु को मनोबल घटाउन कुनै कसर बाँकी छाडेन। खेलको पहिलो ओभरबाट निकै आक्रमक रुपमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज भएको दोस्रो खेलमा भैरहवा ग्लाडीएटर र ललितपुर पट्रियट बीचको रोमाञ्चक खेल बराबरीमा टुंगिएको छ। ललितपुरले दिएको १७८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा भैरहवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएपछि खेल बराबरीमा टुंगिएको थियो। सामान्यतया टि ट्वान्टी खेलमा स्कोर […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिगअन्तर्गत अहिले हुँदै गरेको दोस्रो खेलमा ललितपुर पट्रियटले भैरहवा ग्लाडियेटर्स लाई १७८ रनको विशाल लक्ष्य दिएको छ। निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै ललितपुरले १७७ रन बनाएको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरका लागि ओपनर सँदुन विरकोडिले अर्धशतकीय पारी खेलेका थिए। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेस्ट प्रिमियर लिग अन्तरगत अहिले हुँदै गरेको खेलमा काठमाडौं किंग्स ११ ले चितवन टाइगर्सलाइ १४२ रनको विजयी लक्ष्य दिएको छ। निर्धारित २० ओभरको खेलमा काठमाडौंले ८ विकेट गुमाउदै १४१ रन बनाएको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंका लागि ओपनर सुबास खकुरेलले सर्वाधिक ३५ रन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज भएको दोस्रो खेलमा भैरहवा ग्लडीएटर्स विजयी भएको छ। त्रि.वि अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले विराटनगरलाई ६ विकेटले पराजित गरेको हो। टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भैरहवाले विराटनगरलाई सामान्य स्कोरमै समेट्न सफल भएको थियो। बिराटनगरले दिएको ९० रनको सामान्य […]