हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिजनको पहिलो खेलमा अङ्क बाँडेका बार्सिलोनाका प्रशिक्षक जाभी, अझैपनि टोलीको प्रदर्शनलाई लिएर खुसी छैनन्।  जाभी हर्नान्डेजले रायो भालेकानो विरुद्धको पहिलो दिनको खेलमा बार्साले ३ अंक बटुल्नु पर्ने कुरामा अडिग छन्। घरेलु मैदानमा आफ्नो नयाँ सिजनको ला लिगा ओपनरमा बार्सिलोना रायोसँग गोल रहित बराबरीमा रोकिएको थियो। प्रेस […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस टोली बार्सिलोनाले आफ्नो आर्थिक स्थितिलाई उकास्नका लागि क्लबको अर्को सम्पतिलाई आंशिक रुपमा विक्री गरेको छ। पछिल्लो समय स्थानान्तरणबाट ल्याइएका खेलाडीहरुलाई दर्ता गर्नका लागि बार्सिलोनाले २५ प्रतिशत स्वामित्व बिक्री गरेको छ।  आंशिक रुपमा आफ्नो सम्पतिलाई बिक्री गरेपछि बार्सिलोनाले हाल सय मिलियन युरो भन्दा बढी रकम जम्मा गरेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जोन लापोर्टाले स्टार फरवार्ड मेस्सीलाई ब्लाउग्राना जर्सीमा पुनः जादुई फुटबल खेलेको हेर्ने इच्छा रहेको स्वीकार गरेका छन्। विगत केहि समय यता उनले बार्सिलोना र लियोनेल मेस्सीले राम्रो विदाई दिन नसकेकोमा पछुतो रहेको बताईरहेका छन्। आफ्नो फुटबल संस्कार दर्शाउन नसकेको भन्दै उनले मेस्सीलाई पुनः बार्सिलोना ल्याउने अडान […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली सेन्टर ब्याक जुल्स कुन्डेको आगमनसंगै बार्सिलोनाले आफ्नो रोस्टर निकै आक्रामक र अर्को सिजनका लागि डरलाग्दो बनाएको छ। यस अघिको सिजनमा मनोवैज्ञानिक संगै नतिजामा पनि विकराल अवस्थामा रहेको क्लबले फेरेको काँचुलिको श्रेय भने प्रशिक्षक जाभीलाई नै दिनुपर्छ। गत सिजननै जाभीले क्लबको साख फर्काउन केहि हदसम्म सफल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस क्लब बार्सिलोनाले यसै महिनामा आफ्नो रोस्टरमा लेवान्डोस्की, केसे, राफिन्हा र डेमबेलेको नयाँ सम्झौता प्रक्रिया सम्पन्न गरेको छ। यी ट्रान्सफर, क्लबका दिग्गज तथा वर्तमान प्रशिक्षक जाभी हर्नान्डेजको आगमन पश्चात बार्सिलोनाले गरेको महत्वपूर्ण रहेका छन्। क्लबको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको बार्सिलोनाले देखाएको क्रान्तिकारी परिवर्तनले, आगामी दिनहरु […]

हाम्रो नेपाल स्पोर्ट्स,काठमाडौं|गत सिजनको नमिठो बहिर्गमन पश्चातः बार्सिलोनाले लियोनल मेस्सीलाई पुनः फर्काउन स्थिति नियाली राखेको छ।  ला लिगाको आर्थिक नियममा रहँदै आफ्ना सर्वकालीन उत्कृष्ट खेलाडीको सम्झौता नवीकरण गर्न नसके पश्चात, बार्सिलोनाले उनिसँगको साथ छोडेको थियो।  तर उनको बहिर्गमनले क्लबलाई आर्थिकरूपमा मात्र नभई प्रदर्शनको हिसाबमा पनि ठूलो नोक्सानी हुन गयो। ला […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|यसै महिना लिड्सका विंगर राफिन्हालाई भित्र्याउनका लागि तम्तयार बनेको चेल्सीले अन्तिम समयमा बार्सिलोनालाई उक्त खेलाडी सुम्पिनु परेको थियो।  बार्सिलोनाले प्रस्ताव गरेको रकम दिन तयार भए पनि खेलाडीले अन्त्यमा बार्सिलोनालाई रोज्दा चेल्सी हार्न पुगेको थियो।  त्यस्तै घटना अब फेरी दोहोरिन सक्ने भएको छ। चेल्सीले रकम सम्झौता गरिसकेका सेभियाका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जर्मन महारथी म्युनिख सँगको सम्बन्धलाई बिट मार्दै स्पेन पुगेका रोबर्ट लेवान्डोस्की बार्सिलोनामा खुसी रहेको बताएका छन्। बार्सिलोनाको आधिकारिक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै पोल्यान्डका स्टार खेलाडीले सोचे भन्दा चाँडो आफू सहज हुन सकेको स्वीकार गरे।  रियल म्याड्रिड विरुद्ध अनौपचारिक डेब्यू गरेका पोल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी एक साताअघि मात्रै सामेल भएका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| खर्ब रुपैयाँ ऋणमा परेर टाट पल्टीसकेको अवस्थामा बार्सिलोनाले कसरी खेलाडी किन्दै छ? भन्ने कुरा अहिले सबैको मनमा छ। मिडियामा चर्चा बनेको अनुसारले कुरालाई हेर्ने हो भने बार्सिलोनाले अहिले किन्न नसक्ने अवस्थामा छ, तर भित्रि पाटो बेग्लै रहेको छ।  पैसाकै कारणले मेस्सीले क्लब छाड्नु परेको अवस्थादेखि खेलाडी दर्ता […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनामा फ्रेन्की डी जोङको भविष्य अब यस्तो अवस्थामा छ, जहाँबाट जुनसुकै पक्षलाई दिर्घकालिन अवस्थामा अप्ठ्यारो स्थिति निम्तिने पक्का छ। म्यानचेस्टर युनाईटेड संग रकममा सम्झौता गरे संगै यो विषय बाध्यकारी निर्णयमा पुग्ने देखिन्छ। दुई पक्ष अझै पनि विवादमा छन् । क्लबले उनलाई आफ्नो अधिक ज्यालाको खर्चलाई कम गर्नका […]