हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अर्जेन्टिनाका स्टार खेलाडी एन्जेल डी मारियाले आउँदो कतार विश्वकपका लागि राष्ट्रिय टोलीमा मेस्सिको स्थान मात्र सुरक्षित रहेको बताएका छन्। हालसालै पेरिस सेन्ट जर्मनबाट सम्झौता पूर्ण भएपछि फ्री ट्रान्सफरमा रहेका डी मारियाले अन्य खेलाडीहरुले भने स्थान बनाउन आफुलाई प्रमाणित गर्नुपर्ने बताए। उनले क्लब स्तरमा आफ्नो भविष्यको बारेमा अनिश्चितताको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली राष्ट्र युक्रेनलाई विश्वकप छनौटको फाइनलमा पराजित गर्दै वेल्सले आगामी कतार विश्वकपको टिकट काटेको छ। युक्रेन बिरुद्धको जित संगै वेल्सले सन् १९५८ पश्चात पहिलो पटक विश्वकपमा सहभागिता जनाउने भएको हो। झण्डै छ दशक लामो पर्खाई पश्चात विश्वकपमा छनौट हुन सफल भएको वेल्सका लागि युक्रेनका खेलाडीको आत्मघाती गोल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्कटल्याण्डलाई ३-१ ले हराएर कतार विश्वकपको नजिक उक्लिएको युक्रेनले प्रतिस्पर्धात्मक फुटबलमा भावनात्मक जित निकालेको छ। लगातार पिडा खेपिरहेका युक्रेनी जनताको लागि यो जितले अहिलेको अवस्थामा ठुलो राहत दिन सफल भएको छ। टोलि विश्वकपको निकै नजिक रहेको छ। सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वकप छनोटको प्लेअफ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसैवर्ष नोभेम्बरमा फुटबलको महाकुम्भ मानिने विश्वकपका लागि चहलपहल बढ्दो छ। अघिल्लो साता छनोट भएका राष्ट्रहरूको समुह चरण पनि छुट्याई सकिएको छ जसमा तिन टोलिले छनौट खेल खेल्न बाँकी रहेको छ। पारम्परिक रुपमा जुन महिनामा हुने विश्वकपलाई यसपटक फेरि बदल गरेर कतारको प्रचण्ड गर्मी बाट बचाउनका लागि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बेलो होरिजोन्टेमा भएको खेलमा पाराग्वेलाई ४-० ले पराजित गर्दै ब्राजिलले आफ्नो घरेलु विश्वकप छनोटको उत्कृष्ट कीर्तिमानलाई निरन्तरता दिएको छ। लीड्स युनाइटेडका फरवार्ड राफिनहाले २८औं मिनेटमा गरेको ओपनर संगै ब्राजिलले घरेलु मैदानमा अग्रता लिएको थियो। एस्टन भिल्लाका नयाँ खेलाडी काउटिन्होले २०२० पछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोलको लागि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ब्राजिल सँग गोलरहित बराबरी खेले पनि अर्जेन्टिना कन्मेबोलबाट दोस्रो टोलीका रूपमा बुधबार २०२२ कतार विश्वकपका लागि छनोट भएको छ।  शीर्ष स्थानमा रहेको ब्राजिल पनि छनौट भइसकेको छ। लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले अपराजित रहदै १३ खेलबाट २९ अंक बनाएको छ भने आगामी विश्वकपका लागि लागि पर्याप्त […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सन २०१० को विश्वविजेता स्पेन र २०१८ को उपविजेता क्रोएसियाले आगामी विश्वकपमा आफ्नो स्थान पक्का गरेका छन्। आइतबार भएको छनौट खेलमा जित आत्मसाथ गर्दै दुवै टोलिले विश्वकपको टिकट कटाएका हुन। घरेलु मैदानमा आइतबार राति भएको खेलमा क्रोएसियाले रसियालाई १–० ले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप छनोट २०२२ अन्तर्गत शुक्रबार बिहान भएको दक्षिण अमेरिकी विश्वकप छनोटमा कोलम्बियालाई १-० ले पराजित गर्दै ब्राजिल कीर्तिमानी २२ औं पटक विश्वकपमा छनोट भएको छ। पछिल्ला पाँच खेलमा चौथो जित निकाल्ने क्रममा ब्राजिलले घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी कोलम्बियालाई हराउन लुकास पास्केटाले दोस्रो हाफको ७२ औं मिनेटमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन विश्वकप क्वालिफायरअन्तर्गत गएराति सम्पन्न खेलमा जर्मनीले उत्तर म्यासेडोनियालाई ४-० गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा म्यासेडोनियाको टोलि जर्मनीको स्तर अघि निरिह हुन पुगेको थियो। जितसँगै लगातार पाँच खेलमा अपराजित रहि जितको शृंखला कायम राखेको जर्मनीले आगामी विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। प्रशिक्षक जोअचिम […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेमारले उनी कतारमा आयोजना हुने २०२२ को  विश्वकप टूर्नामेंट पछि अर्को विश्वकप खेल्ने आशा नगरेको बताएका छन् । करिब डेड दशकदेखि ब्यबसायीक फुटबल खेल्न थालेका स्टार नेमारले लगातार खेलको तनावका कारण शरीर र दिमागमा असर परेको हुदा सायदै अब २०२६को विश्वकप बारे सोच्न सकिने उनले बताए। […]