हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भ्रष्टाचार काण्डमा मुछिएका अखिल नेपाल फुटबल सङ्घका पूर्व अध्यक्ष गणेश थापालाई फिफाले चेतावनी पत्र पठाएको छ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १० वर्षको प्रतिबन्धमा परेका एन्फाका पूर्व अध्यक्ष गणेश थापाले फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन नहुने बताएको छ। एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई बुधबार लेखेको पत्रमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसैवर्ष नोभेम्बरमा फुटबलको महाकुम्भ मानिने विश्वकपका लागि चहलपहल बढ्दो छ। अघिल्लो साता छनोट भएका राष्ट्रहरूको समुह चरण पनि छुट्याई सकिएको छ जसमा तिन टोलिले छनौट खेल खेल्न बाँकी रहेको छ। पारम्परिक रुपमा जुन महिनामा हुने विश्वकपलाई यसपटक फेरि बदल गरेर कतारको प्रचण्ड गर्मी बाट बचाउनका लागि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पोल्याण्डले युक्रेनको आक्रमणको विरोधमा अर्को महिना रसिया विरुद्धको विश्वकप खेल्ने तालिका पूरा गर्न अस्वीकार गर्ने पोलिश फुटबल संघका अध्यक्ष सेजारी कुलेजाले बताएका छन्।  यो निर्णयलाई बार्यन म्युनिखका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्की सहित टोलीका खेलाडीहरूले तुरुन्तै समर्थन गरेका छन्। प्लेअफमा रसियाको सम्भावित प्रतिद्वन्द्वी स्विडेनले पनि उनीहरूले “खेल जहाँ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियता क्रममा नेपालको दुई स्थान सुधार भएको छ। अघिल्लो महिना १ सय ६९ औं स्थानमा रहेको नेपाल पछिल्लो वरियतामा १ सय ६७ औं स्थानमा उक्लिएको छ। यसै महिना अफ्रिकन टोलि मौरिसियस विरुद्ध घरेलु मैदान दशरथ रंगशालामा भएको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फिफाले यस बर्षको उत्कृस्ट खेलाडीका लागि मनोनयनमा परेका अन्तिम खेलाडीहरुको नामावली निकालेको छ। सोमबार सार्वजनिक गरेको मनोनयनमा यो वर्ष पुरुषतर्फ गतवर्षको विजेता रोबर्ट लेवान्डोस्की सहित ११ जना परेका छन् । मनोनयनमा लेवान्डोस्कीसँगै लियोनेल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, एर्लिङ हालाण्ड, जर्गिन्हो, क्रिस्टियानो रोनाल्डो, एङ्गोलो कान्टे, […]