हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फुटबल स्टार रोनाल्डो र गर्जिनाले सोमबार सामाजिक संजालमा नवजात छोराको मृत्यु भएको पुष्टि गरे देखि फुटबल जगतबाट उनलाई थुप्रै समबेदना र श्रदान्जली दिइरहेका छन। विभिन्न विश्वस्तरिय क्लब तथा, ठुला हस्तीहरुले आफ्ना सामाजिक संजालमा उनि प्रति समबेदना जाहेर गरेका छन।, जुन यसप्रकार रहेका छन : Thoughts are […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सन्दर्भ सन् २०११ को साफ च्याम्पियनसिपमा नेपालको समूह चरणको दोश्रो खेल हो, जतिबेला नेपालले बङगलादेश विरुद्ध खेल्दै थियो। पहिलो खेलमा माल्दिभससँग बराबरी खेलेको नेपाल दोस्रो खेलमा अनिवार्य जितको खोजीमा बङ्गाली टोलीलाई मैदानमा सामना गर्दै थियो। दुवै देशलाई जित निकाल्न सकेको अवस्थामा साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरण सहज हुने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ । च्याम्पियन्स लिगको समूह डि अन्तर्गतको खेलमा, फुटबल क्लब शेरिफले रियल मड्रिडलाइ २-१ को गोलान्तरले पराजित गरेको छ। च्याम्पियन्स लिगमा प्रवेश गरेको नया टोलि फुटबल क्लब शेरिफले मड्रिडलाइ आफ्नै माटोमा पराजित गर्दै, समूह तालिकाको शिर्षस्थानमा आफुलाई राखेको छ। २५ औ मिनेटमा अग्रता लिएको शेरिफले राम्रो अलअराउण्ड […]

हाम्रो नेपाल स्पोर्ट्स , काठमाण्डौ। गएराती बाट सुरु भएको यस सिजनको प्रिमियर लिग अन्तर्गतको पहिलो खेलमा, च्याम्पियनशिपबाट प्रिमियर लिगमा बढुवा भएको ब्रेंत्फार्ड बिजयी भएको छ। पूर्व सिजनमा प्रिमियर लिगमा आठौ स्थान हासिल गरेको आर्सनल ब्रेंत्फार्ड संग २-० को गोलान्तरले पराजित भएको हो। खेलको २२ औ मिनेटमा अग्रता लिएको ब्रेण्ट्फ़र्डले आकर्षित […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ | बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सी यसपालीको कोपा अमेरिकामा छुट्टै लयमा देखिएका छन्। मेस्सीले यसपालीको कोपा अमेरिकामा ४ गोल सहित ५ असिस्ट दिएका छन्। यसका साथै मेस्सी यस टुर्नामेन्ट मा ४ पटक प्लेयर अफ द म्याच भैसकेका छन्। मेस्सीको यस उत्कृष्ट लयले के जनाउछ भने मेस्सी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। खेलको ८ औ मिनेटमा जाकारियाको आतम्घाति गोल संगै पहिलो अग्रता लिएको स्पेनले उक्त अग्रतालाइ पहिलो हाफको अन्त्यसम्म कायम राखेको थियो। दोस्रो हाफको सुरुवात बाटै दबाब दोब्बर गरेर खेलेको स्विट्जर्ल्याण्डले ६८ औ मिनेटमा गोल गर्दै खेललाइ बराबरीको स्थितिमा ल्याएको थियो। ६८ औ मिनेटमा स्विसका कप्तान शाकिरीले गोल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। नेदरल्यान्ड्सलाइ हराउदै चेक रिपब्लिक क्वार्टर फ़ाइनलमा !! उस्तै बलिया मानेका दुइ टोलि नेदरल्यान्ड्स र चेक रिपब्लिक बिच भएको आजको खेलमा चेक रिपब्लिकले २-० को गोलान्तरले नेदरल्यान्ड्सलाइ पराजित गरेको छ। जित संगै रिपब्लिक क्वार्टर फाइनलमा पुग्न सफल भएको छ। रिपब्लिकका लागि ६८ औ मिनेटमा होलसले गोल गरेका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ ।  युरो २०२० यही ज्येष्ठ २९ गतेबाट सुरु हुदै गर्दा नेपाल तथा अन्य देशमा पनि फुटबलको माहोल तातिएको छ । २४ वटा देश समावेश भएको यो भव्य फुटबल महोत्सव यसपाली युरोपका ११ फरक देशमा हुन गइरहेको छ । युरो २०२० कोभिड १९ का कारण १ वर्ष […]