हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| केन्या विरुद्धको अन्तराष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ। केन्यामा नेपाली टोलीले ५ अन्तर्राष्ट्रिय टि-ट्वान्टी र तीन एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्नेछ।  नेपाल क्रिकेट संघले सोमबार विदाई कार्यक्रम राख्दै राष्ट्रिय क्रिकेट टोली अपरान्न त्यस तर्फ प्रस्थान गर्ने बताएको छ। भदौ ९ गतेदेखि […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल हाल राष्ट्रिय टोलीमा देखिने गरेका छैनन्।  एक समय राष्ट्रिय टोली भित्र गुटबन्दी रहेका कारण सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्ल बिचको सम्बन्धमा पनि तिक्तता उत्पन्न भएको विषय बाहिरिएको थियो।  टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेपछि सम्पूर्ण टोलीले […]