हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बोरुसिया डर्टमुन्डका लागि ८९ खेलमा ८६ गोल गर्दै सिटि आएका एर्लिङ हालान्ड, आफूले गरेको उत्कृष्ट काम जारी राख्नेमा विश्वस्त छन्। गतसाता लिभरपुल विरुद्धको कम्युनिटी शिल्ड फाइनलमा निराशाजनक प्रदर्शन गरेपनि, प्रिमियर लिगमा आफ्नो स्थान बनाउन उनी ढुक्क देखिन्छन्  नर्वेली स्ट्राइकर यसै सिजन ६० मिलियन युरोमा प्रिमियर लिग […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नयाँ सिजनको सुरुवात हुन लागे संगै प्रिमियर लिगमा यसपटक गोल्डेन बुटको प्रतिस्पर्धा रोमान्चक हुने देखिएको छ। नयाँ देखि पुराना अनुहार जोडिएका यसपटकको सिजनमा, शिर्ष ६ टोलीमा रहेका स्तरिय स्ट्राइकरहरु विच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ। लिगमा हटसिटमा रहेका दुई टोली म्यानचेष्टर सिटी र लिभरपुलले आफ्नो […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पछिल्लो ५ वर्षमा इंग्लिस फुटबल संगै विश्व फुटबलमै सर्वाधिक रुचाइने खेल बनेको छ सिटि र लिभरपुलको प्रतिस्पर्धा। वर्तमान समयमा इङ्लिस फुटबलमा लगातार दबाब सिर्जना गरिरहेका दुई महारथी म्यानचेष्टर सिटी र लिभरपुल आज भिड्दै छन्। एफ.ए कम्युनिटी शिल्ड फाईनल अन्तर्गत गत सिजनको प्रिमियर लिग च्याम्पियन सिटि र एफ.ए […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| डर्टमण्डबाट यसै सिजन म्यानचेस्टर सिटि भित्रिएका भित्रिएका हालान्ड, प्रिमियर लिगमा अहिलेका हटकेक रहेका छन्। अग्ला, गतिशील, शारीरिकरुपमा अब्बल र गोल गर्ने क्षमतामा निकै प्रखररहेका एरलिंगको आगमनमा सारा विश्व फुटबल जगतले चासो देखाएको छ।  पूर्व बार्सिलोना तथा स्पेनी प्रशिक्षक पेप ग्वार्डीयोलाको आगमनसँगै घरेलु फुटबलमा लगातार इतिहास रचिरहेको सिटीका […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ला लिगाले म्यानचेस्टर सिटी र पेरिस सेन्ट-जर्मेनमाथि आफ्नो आक्रमणलाई तीव्र पारेको छ।  गत साता देखि नै फेयर प्लेको मुद्दालाई तिब्र पारेको ललिगाले यसै विषयमा युरोपेली फुटबल संघमा उजुरी दर्ता गरेको छ। ला लिगाका अध्यक्ष जेभियर टेबासले यी दुई टोलीलाई बारम्बार फेयर प्लेको बिषयमा आक्रमण गर्दै ‘राज्य संचालित  […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर सिटीका युवा खेलाडी एरलिंग हालान्डले उत्कृस्ट प्रदर्शन गरे सँगै नेसन्स लिगमा नर्वेले शानदार जित निकालेको छ। लिग बि को समूह ४ मा शीर्ष स्थानमा कायम राख्ने क्रममा नर्वेले स्वीडेनलाई पराजित गर्दै अर्को लिगमा बढुवा हुने सम्भावना बलियो भएको छ। एक दशकपछि स्वीडेनलाई लगातार दोस्रो खेलमा पराजित […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सि.आई.ई.एस फुटबल अब्जर्भेटरी अनुसन्धानले विश्वमा हाल सबैभन्दा मुल्यवान खेलाडीको सुची निकालेको छ। जस अनुसार केलियन एमबाप्पे, भिनिसियस जुनियर र एर्लिङ हालान्ड विश्व फुटबलका तीन सबैभन्दा मूल्यवान खेलाडी बन्न सफल भएका छन्। पेरिस सेन्ट-जर्मेनसँग उत्कृष्ट सिजन बिताएका एम्बाप्पेले सिजनमा ४६ खेलमा ६० गोलको संलग्नता (३९ गोल, २१ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर मार्केटमा विश्वस्तरीय फरवार्ड भित्र्याउने म्यान्चेस्टर सिटीको गुरुयोजना यसपटक भने सम्भव भएको छ। आफ्नै कीर्तिमानी गोलकर्ता सर्जियो अग्वेरोको प्रस्थानसँगै म्यानचेष्टर सिटीले युवा खेलाडीहरुलाई उक्त स्थानमा मौका दिएको थियो।  रहिम स्टरलिंग र ग्याब्रियल जिससको लयले सिजनको लामो दौडमा निरन्तरता पाउन नसक्दा सिटि अर्का स्ट्राइकर भित्राउन बाध्य बन्यो। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलमा निकै चर्चित तथा उदयीमान युवा खेलाडीका रुपमा परिचित एरलिंग हालान्डले सिटिसंग सम्झौता गरेका छन्। अग्ला, गतिशील, शारीरिकरुपमा अब्बल र गोल गर्ने क्षमतामा निकै प्रखररहेका एरलिंगको आगमनमा सारा विश्व फुटबल जगतले चासो देखाएको छ।  पूर्व बार्सिलोना तथा स्पेनी प्रशिक्षक ग्वारडीओलाको आगमनसँगै घरेलु फुटबलमा लगातार इतिहास […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| हाल विश्व फुटबलमा सुपरस्टारका नामले ख्याति कमाईरहेका नर्वेजियन फुटबलर एरलिंग हालान्डले सिटि संग सम्झौता गरेका छन्। पेप ग्वारडीयोलाको नेतृत्वमा लगातार घरेलु फुटबलमा दबदबा बनाइरहेको म्यान्चेस्टर सिटीका लागि यो सम्झौता निकै महत्वपूर्ण रहेको छ। पछिल्ला ३ सिजन यता विश्वस्तरीय स्ट्राइकरको खोजीमा रहेको म्यानचेष्टर सिटीले, अघिल्लो सिजन ह्यारी […]