हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|फ्रान्सेली खेलाडी किलियन एम्बाप्प्पेले पेरिसमा आफ्नो भविष्यको निर्णय आगामी आइतबार गर्ने भएका छन्। आउँदो सिजन रियल मड्रिडको नयाँ खेलाडीका रुपमा प्रस्तुत हुने विभिन्न रिपोर्टहरुका आईरहेपनि, उनले आफ्नो निर्णय लिन केही समय लाग्ने बताए। अर्कोतिर पिएसजीले पनि आफ्ना स्टार खेलाडीलाई राख्नका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको […]
hamro nepal sports
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली स्टार मिडफिल्डर पाउल पोग्बा भित्र्याउन युभेन्टसले आफ्नो प्रस्ताव अघि सारेको छ। मिडफिल्डर पल पोग्बा सन् २०१७ मा युभेन्टसबाट किर्तिमानी रकममा म्यानचेष्टर युनाइटेड भित्रिएका थिए। विश्वकै सर्वाधिक महँगा खेलाडी बन्दै रेड देभिल्स भित्रीए पनि उनको पुनरागमन करियरलाई भने खासै सफल मानिँदैन। युनाइटेडमा कुल ६ सिजन खेल्दै २२६ […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले आउँदो सिजन टोली थप गुणस्तरिय बनाउन, चेल्सीबाट कम्तीमा पनि दुई खेलाडी अनुबन्ध गर्ने तयारी गरिरहेको छ। चेल्सीका फुल्ब्याक मार्कस अलोंसो संगै सेजर एजपिलीकुएटाको स्थितिलाई बार्सिलोनाले मध्यनजर गरिरहेको रिपोर्टहरु बाहिर आएका छन्। जारी सिजनमा लिगमा दोस्रो स्थान हात पारेको बार्सिलोना, आउँदो सिजन टोलीमा थप सुदृढ गर्दै घरेलु […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिका भ्रमणको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघले बुधबार १५ सदस्यीय टिमको घोषणा गरेका हो। जारि विश्वकप लिगको चौथो त्रिकोणात्मक शृंखला अन्तर्गत नेपालले आयोजक अमेरिका र ओमान विरुद्ध प्रतिस्पर्धा गर्नेछ। लिग २ मा १२ […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी एक्काइसौ शताब्दीमा मात्र नभई समग्र फुटबल इतिहासमै महान पात्र बनिसकेका छन्। आफ्नो जादुई खेल प्रदर्शनले कीर्तिमान र उपाधिको ओइरो लगाएका यी सर्वकालीन महान् खेलाडी मध्येका यी जादुगरले आधुनिक फुटबल इतिहासमा नयाँ आयाम दिएका छन्। पछिल्लो डेढ दशकमा एक पछि अर्काे शानदार […]
हाम्रो नेपाल; स्पोर्ट्स, काठमाडौं| एरिक टेन ह्यागले यस हप्ता इरेडिभिसी सिजनको अन्त्य पछि म्यानचेस्टर युनाइटेडमा आफ्नो काम सुरु गर्ने भएका छन। सञ्चारमाध्यमलाई जानकारी गराउँदै सिजनको अन्त्य पश्चात आफूले विश्राम नगरी म्यानचेष्टर युनाइटेडमा तुरुन्त काम सुरु गर्ने उनले बताएका हुन्। आफ्नो बिश्राम भन्दापनि म्यान्चेस्टर युनाइटेडमा अझै निकै कामहरु गर्नु पर्ने भएका कारण […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एक समय एकअर्काका पर्याय बनेका म्यानचेस्टर युनाइटेड र प्रिमियर लिगको सम्बन्ध अहिले दुई ध्रुवमा विभाजित भएको छ। भनाइको मतलब सिजन सुरुवात हुनासाथ प्रिमियर लिगको उपाधिका लागि प्रमुख दाबेदार हुने गरेको र बिजेता बन्ने गरेको युनाईटेड अहिले उस्तै छैन। युनाईटेडले सन् २०१२/१३ को सिजन चरणमा कीर्तिमानी १३ औं […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्य लिग को तुलनामा निकै अप्रत्याशित छ भन्ने कुरा आर्सनलले यस सिजन पुष्टि गरेको छ। जारी सिजनको ३५औ चरणको खेल समाप्तिसम्म आइपुग्दा तेस्रो स्थानको चेल्सीसँग निकै नजिक रहेको आर्सनल अहिले पाँचौं स्थानमा झरेको हो। एक बेला तेस्रो स्थानको टोलीसँग केवल तिन अंकको दुरीमा रहेको […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पालेर्मोबाट २०१५ मा युभेन्टसमा आवद्ध भएका अर्जेन्टिनी स्टार पाउलो डीबालाले क्लब छाड्ने भएका छन्। सामाजिक सन्जालमा पोष्टमा प्रकाशित गर्दै अर्जेन्टिनी स्टार पाउले युभे संगको आफ्नो सहकार्य समाप्त भएको घोषणा गरे। उनि अर्को क्लब कहाँ जान्छन् भन्ने यकिन नभएपनि इटालीमै बस्न सक्ने आधारहरु भने बढेका छन्। अर्को इटालीयन […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस फुटबलमा चेल्सीलाई फाइनलमा पराजित गरेपछि योर्गन क्लोपले लिभरपुललाई १७ बर्ष पछि एफए कप जिताए। क्लोपले लिभरपुलमा सात वर्ष बसाइको क्रममा युरोप तथा घरेलु फुटबल सम्पूर्ण उपाधि जित्न सफल भएका छन्। मुख्य उपाधिहरू बिनाको एक दशक भन्दा लामो यात्रालाई उनकै आगमनले पूर्णविराम लगाइदिएको छ। स्लिपींग जायन्टको उपमा […]