हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौंमा जारि त्रिकोणात्मक टि ट्वान्टी सिरिज अन्तर्गत मलेसिया विरुद्धको खेलमा नेपाल ६ विकेटले बिजयी भएको छ। सिरिजमा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले ११५ रनको सामान्य लक्ष्य १३.४ ओभरमा केवल ४ विकेटको नोक्सानीमा पुरा गरेको थियो। सामान्य लक्ष्य पछ्याए पनि नेपालको सुरुवात भने सदाझैं मलेसिया विरुद्ध […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौंमा जारि अन्तराष्ट्रिय त्रिकोणात्मक टि ट्वान्टी सिरिज अन्तर्गत आज हुँदै गरेको खेलमा मलेसियाले नेपाललाई ११५ रनको सामान्य लक्ष्य दिएको छ। किर्तिपुर स्थित टियु अन्तरास्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै ११४ रन बनाएको थियो। सुरुवात राम्रो गर्न नसकेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिस्टियानो रोनाल्डोले २०२२ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेपछि पोर्चुगल आफ्नो “सही स्थान” मा रहेको दाबी गरेका छन्। मंगलबार पोर्टोमा भएको उत्तरी म्यासेडोनियामाथि २-० को जितमा ब्रुनो फर्नान्डेसले दुवै गोल गरे। जित संगै यस शताब्दीमा पोर्चुगलको प्रत्येक विश्वकपमा छनोट हुने सम्भावना सुनिश्चित भयो। पोर्चुगलले आफ्नो योग्यता […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले गत समरमा फेलिक्ससँग ग्रिजम्यान स्वाप डील गर्न चाहेको खुलासा गरेका छन्।  तर एट्लेटिको म्याड्रिडले उक्त सम्झौता सम्झौतामा चासो नदेखाएपछि ट्रान्सफर पतन भएको थियो। ग्रिजम्यान सन् २०१९मा बार्सिलोनामा कीर्तिमानी १२० मिलियनमा भित्रिएका थिए। लगातार फर्म बिहिन तथा टोलीमा आर्थिक संकट आएपछि उनि अगस्ट […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीका मालिक तथा रसियन खर्बपति रोमन अब्रमोभिचलाई बिष सेवन गराईएको आशंका गरिएको छ। बेलायतसंगै अन्य पश्चिमाहरुको निलम्बन साथै प्रतिबन्धमा परेका चेल्सीका मालिक रोमनले अहिले सम्म चेल्सी बेच्न पाएका छैनन्। चेल्सी लगायत युनाईटेड किंगडममा रहेको आफ्नो सम्पति बिक्रीको पर्खाईमा रहेका रोमन हाल युक्रेन ररसियाको मध्यस्ततामा रहेका छन्। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसै बर्ष क्रिकेटमा बर्गिकरणको बिषयलाई लिएर तात्तिएको नेपाली क्रिकेट, अहिले हुने नहुने हरेक किसिमका हल्लाले झाँगिएको छ। वर्गीकरणमा असन्तुष्ट व्यक्त गरे सँगै त्यसबेलाका क्रिकेट कप्तान ज्ञानेन्द्र मल्ल सहित उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी लगायतका खेलाडीहरुलाई नेपाल क्रिकेट संघले निलम्बन गरेको थियो। निलम्बन सँगै त्यसबेला नेपाल […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| डच कोच एरिक टेन ह्याग हाल युरोप भरि सर्बाधिक चर्चाको बिषय बनिरहेका छन्। आयक्स छाड्ने र म्यानचेस्टर युनाईटेडमा प्रशिक्षकका रुपमा नियुक्ति हुने कुरा अहिले व्यापक रहेको छ। तर उनलाई उनकै देशका प्रशिक्षक तथा पुर्ब म्यान युनाईटेड म्यानेजर लुइस भान गालले भने त्यहाँ नजान सुझाब दिएका छन्। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेलजीवनमा धेरै महत्वपूर्ण खेल खेलेका छन् चाहे त्यो राष्ट्रका लागि होस् या क्लबका लागि। तर आगामी मंगलबार उनले सम्भवतः त्यस्तै महत्वपूर्ण मध्येको एक खेल नर्थ म्यासेडोनिया विरुद्ध खेल्नेछन् जसले उनलाई उनको पाँचौ विश्वकपको नजिक पुर्याउने छ। खेल जितेमा रोनाल्डोले पोर्चुगललाई यसै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौंमा आज देखि सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपालले पपुवा न्युगिनी विरुद्ध संघर्षपूर्ण जित निकालेको छ। पपुवा न्युगिनी विरुद्ध १५ रनको जित निकाल्दा नेपालले पिएनजी विरुद्ध पछिल्लो ३ खेलमा पहिलो जित निकालेको हो। टियु अन्तरास्ट्रिय मैदानमा भएको खेलमा १८४ रनको लक्ष्य पछ्याएको पीएनजी, निर्धारित १९.२ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन विश्वकप छनौट अन्तर्गत प्ले अफ फाईनलमा पोर्चुगल र उत्तर म्यासेडोनिया मध्ये एक टोलीले आसन्न विश्वकपमा आफ्नो स्थान बनाउने छन्। युरोपियन च्याम्पियन इटालीलाई सनसनी रुपमा हराउदै फाइनलमा स्थान बनाएको म्यासेडोनियाको टोलिमा आत्मबल भने उच्च रहेको छ। २९ मार्चको बेलुकी हुने खेलमा, घरेलु टोलि पोर्चुगललाई पनि उस्तै […]