हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| फ्रानकी डो जोंग र म्यानचेस्टर युनाईटेडको ट्रान्सफर योजनामा नयाँ मोड आएको छ। पछिल्ला केही रिपोर्टले फ्रानकीले बार्सिलोना छाड्न सक्ने कुरा उत्कर्षमा पुगेको भनिरहेका बेला, क्लबले उनको बारेमा पुनर्विचार गरेको छ। बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले क्लबको डी जोङलाई बेच्ने “कुनै मनसाय” नभएको दाबी गरेका छन्। म्यानचेस्टर युनाइटेडको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली मिडफिल्डर पल पोग्बा पुनः इटालीयन महारथी युभेन्टस फर्केने भएका छन्।  सन् २०१६ मा जोसे माउरिन्होको पहिलो तथा महँगा ट्रान्सफर बनेर म्यानचेस्टर युनाईटेडमा उनको फिर्ती भएको थियो। उक्त समयमा संसारका सबैभन्दा महंगा ट्रान्सफरका रुपमा ओल्ड ट्राफर्ड भित्रिएका पोग्बा, प्रशिक्षक जोसेसंग नमिठो सम्बन्धका कारण चर्चाको बिन्दु बनेका थिए। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलका प्रबन्धक जुर्गन क्लोपलाई २०२१/२२ को लागि प्रिमियर लिग प्रबन्धक अफ द सिजन र एलएमए म्यानेजर अफ द इयर घोषित गरिएको छ। जर्मन प्रशिक्षकले करियरमा दोस्रो प्रिमियर लिगको उपाधि जित्नबाट पुनः एकपटक बन्चित भएका छन्। रेड्स सिजनको रोमाञ्चक अन्तिम दिनमा च्याम्पियन म्यानचेस्टर सिटीसँग मात्र एक अंकले पराजित […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउँदो जेठ २२ बाट हुने भनेको आठौ राष्ट्रिय खेलकूद प्रतियोगिता पुनः सरेपछि प्रतियोगिता हुने नहुने अन्योल थप बढेको छ।  गण्डकी प्रदेशमा हुने भनिएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको यो तेस्रो पटक हो। मौसम तथा प्रतिकुल समयको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद्ले जेठमा हुने भनेको राष्ट्रिय खेलकुद अझ  […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिजनको समाप्तिसँगै क्लबहरुले खेलाडी किन्ने तथा बेच्ने प्रक्रिया अघि बढाउन थालेका छन्। बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्दोस्कीका लागी बार्सिलोनाले आफ्नो पहिलो प्रस्ताब राखेको रिपोर्ट स्पेनी पत्रिकाले जनाएका छन्। पोलिस खेलाडी भित्र्याउन बार्सिलोनाले म्युनिखलाई पहिलो चरणमा ३० मिलियनको प्रस्ताव पेश गरेको बताइएको छ।  लेवान्डोवस्कीले पनि बार्सा बाहेक अन्य […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिजनको अन्त्य नजिकिएसँगै अर्जेन्टिनी स्टार लिओनल मेस्सीले पेरिसमा आफ्नो भविष्य के गर्छन् भन्ने बारे चर्चा बढेको छ।  पुनः बार्सिलोना फर्किने हुने रिपोर्टहरु बाहिर आइरहँदा अमेरिकन फुटबल लिगमा उनको उपस्थिति हुने सम्भावना बारे पुनः चर्चा चुलिएको छ। २०२३ बाट एमएलएसमा अर्जेन्टिनाका स्टार लियोनेल मेस्सीको डेभिड बेकह्यामको इन्टर […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेनले पछिल्लो दशककै यताकै सबैभन्दा बढी कमाइ गर्न सफल भएको छ।  यसै सिजन अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई आफ्नो क्लबमा भित्र्याए पश्चात, क्लबले आफ्नो कमाइमा अपत्यारिलो परिवर्तन देखाएको हो।  युरोपेली च्याम्पियन्स लिगमा नकआउट चरणमै बाहिरिए पनि लियोनल मेस्सी संगै आएका प्रायोजक तथा जर्सी विक्रीका कारण […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका सर्वाधिक महंगो खेलाडी मध्येका एक रहेका कुटीन्होले एस्टन भिल्ला संग अनुबन्ध गर्ने भएका छन्। बार्सिलोनाबाट हाल लोनमा एस्टन भिल्लामा रहेका उनले अबको आफ्नो यात्रा पुनः बेलायतमै फर्काउन चाहेका छन्। सबैभन्दा महंगा फ्लप मध्ये गनिएका ब्राजिलियन खेलाडीले बार्सिलोनामा आफ्नो प्रभुत्व जमाउन सकेनन्।  जर्मन क्लव बायर्न म्युनिखमा लोनमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली च्याम्पियन्स लिग, विश्वकप पश्चात फुटबलमा अधिक कमाइ गर्ने प्रमुख प्रतियोगिताहरु मध्ये एक मानिन्छ। युरोप सँगै समग्र फुटबल खेल्ने राष्ट्रहरुमा निकै प्रख्यात रहेको यस प्रतियोगिताका लागि प्रायोजकहरुले पनि मरिहत्ते गर्ने गरेका छन्। यस प्रतियोगितामा एकै सिजन मात्र पाइला राख्न सके, जुनसुकै फुटबल क्लबले पनि एक देखि दुई […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इटालीयन तथा युरोपियन महारथी एसी मिलान करिब एक दशकको पर्खाई पश्चात शीर्ष डिभिजनको उपाधिनजिक पुगेको छ।  सन् २०११ को इटालियन शिर्ष डिभिजन जितेपश्चात, लामो समयसम्म मैदानमा संघर्ष गरेको एसी मिलानले यस सिजन पुनरागमनको छाटकाट देखाएको छ। आइतबार भेरोना विरुद्ध ३-१ को जितमा शानदार पुनरागमन गर्दै एसी मिलानले […]