हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। गएराती भएको खेलमा नर्विचलाइ ३-२ को गोलान्तरले पराजित गरेको युनाइटेडको श्रीष ४ को सम्भावना बढेर गएको छ। युनाइटेडले यस सिजनमा आफ्नो शिर्ष गोलकर्तालाइ १ मिलियन पाउण्ड तिर्नेछ र रोनाल्डो आफ्नो नजिकका प्रतिद्वन्दी ब्रुनो भन्दा १२ गोलले अगाडि रहेका छन्। नर्विच बिरुद्दको ह्याट्रिक पश्चात रोनाल्डोले आठ लाख […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेव वाटमोरले आफ्नो पदबाट राजीनामा दिएका छन्। शुक्रबार नेपाल क्रिकेट संघ क्यानले एक विज्ञाप्ति जारी गर्दै वाटमोरले प्रशिक्षकबाट राजीनामा दिएको जानकारी दिएको छ। आफ्ना एजेन्ट मार्फत एक इमेलबाट डेवले नेपाल क्रिकेट संघलाई राजीनामा पत्र बुझाएका थिए। व्यक्तिगत कारण देखाउँदै प्रशिक्षक डेभिड वाटमोरले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ । युरोपियन च्याम्पियन चेल्सी यसपटक नयाँ स्ट्राइकर भित्र्याउनका लागि जोडतोडले मार्केटमा प्रस्तुत भएको छ। अघिल्लो सिजन चेल्सीमा आएका स्ट्राइकर टिमो वेर्नरले खासै कमाल देखाउन नसकेपछि चेल्सी नयाँ स्ट्राईकरको खोजीमा लागिपरेको हो। आफ्ना अर्का फरवार्ड ओलिभियर जीरुड एसी मिलान गइसकेको अवस्थामा चेल्सीले एकजना नयाँ फरवार्ड किन्नै पर्ने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। म्यानचेस्टर युनाइटेडका मिड्फ़िल्डर पल पोगबा यति बेला निकै चर्चा का विषय बनिरहेका छन्। हुन त पाँच वर्ष अघि युनाइटेडले कीर्तिमानी रकम तिरेर भित्र्याए देखिनै उनलाई मिडियाले सधैं बिषयबस्तु बनाइरहेका छन्। यसपालि भने अलि गम्भीर किसिमले उनको हल्ला बजारमा उन्माद छ। कहिले आफ्नो जीवनशैलीले त कहिले खेलमा […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ | बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सी यसपालीको कोपा अमेरिकामा छुट्टै लयमा देखिएका छन्। मेस्सीले यसपालीको कोपा अमेरिकामा ४ गोल सहित ५ असिस्ट दिएका छन्। यसका साथै मेस्सी यस टुर्नामेन्ट मा ४ पटक प्लेयर अफ द म्याच भैसकेका छन्। मेस्सीको यस उत्कृष्ट लयले के जनाउछ भने मेस्सी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। आज बेल्जियमलाइ २-१ को अन्तरले हराउदै सेमीफाइनल प्रवेश गरेको इटालीले स्पेनबिरुद्द प्रतिस्पर्धा गर्दै छ। दुवै टोलिको यस युरो अन्तर्गतको प्रदर्शनलाइ हेर्दा, उस्तै बलिया देखिएका छन। दुवै टोलिहरुको लयको कुरा गर्दा, इटालीले आफ्ना अघिल्ला १२ खेलमा १२ गोल गर्दै सबै खेलमा जित निकालेको छ भने स्पेनले आफ्ना […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। शृंखलाको पहिलो खेलमा हार बेहोरेको दक्षिण अफ्रिकाले दोस्रो टि२० जितेर बराबरी गरेको थियो भने गए रातिको खेलमा बिजयी हासील गर्दै शृंखलामा २-१ को अग्रता लिएको छ। पहिलो खेलमा खतरनाक देखिएको वेस्ट इण्डिजका लागि भने यो लगातार दोस्रो हार हो। टस जितेर पहिला फ़िल्डिङ्ग गर्ने निर्णय गरेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। बन्द प्रशिक्षणका लागि २० जना नेपाली खेलाडीहरुको नाम सार्बजानिक !!! जुलाईमा हुन गैरहेको, नेपाल नामिबिया र स्कटल्याण्डबिचको त्रिकोणात्मक शृंखलाका लागि नेपालले आइताबारबाट बन्द प्रशिक्षण सुरु गर्ने छ। उक्त प्रशिक्षणका लागि २० नेपाली खेलाडीहरुको नाम आज क्यानले सार्बजानिक गरेको छ। २० खेलाडी यस प्रकार रहेका छन् : […]

हाम्रो नेपाल स्पोर्ट्स काठमान्डौ | नेपालले जुलाईको पहिलो सातबाट बन्द प्रशिक्षण सुरु हुने !! आइसीसी विश्व क्रिकेट लिग २ को दोस्रो राउण्ड अन्तर्गतका खेलहरुमा प्रतिस्पर्धा गर्न नेपालले २०-२२ दिनको लामो प्रशिक्षण गर्ने छ। सो प्रशिक्षणका निम्ति नेपाली टोलीले जुलाईको पहिलो सातामा, बाहिरको देशको भ्रमण गर्ने छ। उक्त राउण्ड अन्तर्गत नेपालले, […]

हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | सर्जियो बस्केट्सद्वारा कप्तानी गरिएको स्पेनले रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलसङ्ग बराबरी गरेको छ। खेलको सुरुवाती मिनेटबाटै आक्रमक रुप देखाएको स्पेनले धेरै सजिला मौकाहरु गुमाउन पुगेको हो। स्पेनका सेन्टर फर्वार्ड मोराटाले चारवटा सुनौला मौका पाउँदा पाउदै पनि गोलमा परिणत गर्न सकेनन। अन्तिम मिनेटमा पोर्चुगलका किपर रुइ […]