हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलका स्टार तथा स्विडिस खेलाडी ज्लाटन इब्रहिमोभिच, थप एक वर्षका लागि एसी मिलनमै बस्ने भएका छन्। इब्राहिमोभिचले अर्को सिजन सिरी ए च्याम्पियन एसी मिलानमा रहनको लागि ठूलो पारिश्रमिक कटौती स्वीकार गर्ने बताईएको छ। स्विडेनी स्ट्राइकर हाल घुँडाको चोटबाट ग्रसित रहेका छन् र करिब छ महिनाको रिकभरी […]