हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्यूजील्याण्ड जारी टीट्वेन्टी विश्वकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। अफगानिस्तानले दिएको १२५ रनको सामान्य लक्ष्य किवी टोलीले १८ दशमलव १ ओभरमा केवल दुई विकेटको नोक्सानीमा पूरा गरेको थियो। न्यूजिल्याण्डको जितमा कप्तान केन विलियमशनले नट आउट ४० रन बनाए भने ओपनर मार्टिन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दुबई र ओमानमा जारी टि-ट्वान्टी विश्वकप प्रतियोगितामा आज न्यूजील्याण्ड र अफगानिस्तान बीच रोमाञ्चक खेल हुँदैछ। दोस्रो समूहमा आजको यस खेलले सेमिफाइनलको भाग्य तय गर्न प्रमुख भूमिका खेल्दैछ। समूह वि बाट पाकिस्तान सेमिफाइनल पुगिसकेको हुँदा अर्को सेमीफाइनल समीकरणको दौडमा भारत, अफगानिस्तान र न्यूजिल्याण्ड रहेका छन्। आज हुने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टी ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आईतबार बेलुकी भएको दोस्रो खेलमा भारत न्युजिल्यान्ड संग पराजित भएको छ। पहिलो खेलमा पाकिस्तान बिरुद्ध १० विकेटले हार बेहोरेको भारतको समुह चरणमा लगातार दोस्रो पराजय रहेको छ। न्यूजील्याण्ड विरुद्ध ८ विकेटले पराजय भोगेको भारतिय टोलीको ब्याटिङ निकै खराब रहन पुग्यो। भारतले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपालसँगै विश्व क्रिकेट लिग डिभिजन २ मा रहेको स्कटल्याण्डले आफ्नो विश्वकप यात्रालाई अझ ऐतिहासिक बनाएको छ। समूह चरणको अन्तिम खेलमा ओमानलाई ८ विकेटले हराउँदै स्कटल्याण्ड विश्वकप को सुपर १२ मा प्रवेश गरे संगै आफ्नो स्वर्णिम यात्रालाई निरन्तरता दिएको हो। समूह “बि” मा शतप्रतिशत जित निकालेको स्कटल्यान्ड […]