टिट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा आज दुई पूर्व च्याम्पियन भारत र पाकिस्तान आपसमा आमने सामने हुँदैछन्। पराम्परागत दुश्मन भन्नु अथवा प्रतिद्वन्दी विश्व क्रिकेटमा पाकिस्तान र भारतको खेल निकै अपेक्षित हुने गर्दछ। राजनैतिक देखि भौगोलिक हिसाब, सम्पूर्ण किसिमले भारत-पाकिस्तान आपसमा प्रतिद्वन्दी रहेको हुदाँ भारत र पाकिस्तानका जनतामाझ मात्र हैन विश्वक्रिकेटमै खेलको प्रमुख […]