हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारत र श्रीलंका बिच भर्खरै सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय टीट्वेन्टी खेलमा श्रीलंका ४ विकेटले विजयी भएको छ। भारतले दिएको १३३ रनको बिजयी लक्ष्य श्रीलङ्काली टोलीले १९ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा १३३ रन बनाउँदै विजय हासिल गरेको हो। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको श्रीलंकाले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। टस जितेर पहिला फ़िल्डिङ्ग गर्ने निर्णय गरेको श्रीलंकाले उत्कृष्ट बलिङ्ग प्रदर्शन गर्दै भारतलाइ १६४ रनमा रोकेको थियो। पृथ्बी शको रुपमा पहिलो विकेट चट्काएपछि श्रीलंकाले सुरुबाटै दबाब सिर्जना गरेको थियो। पहिलो विकेट गुमे पछि क्रिजमा आएका संजु सामसन र शिखर धवनले महत्वपूर्ण साझेदारी गरे। संजु सामसनले २७ […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारत र श्रीलंका बीच हुन गईरहेको पहिलो टीट्वेन्टी शृंखला अन्तर्गतको पहिलो खेल प्रेमादशा स्टेडियममा नेपाली समय अनुसार आज बेलुकी ८:१५ मा सुरु हुँदैछ। यसअघि को एकदिवसीय शृंखला भारतले २ – १ ले जित्दै आफ्नो पक्षमा पारेको थियो। घरेलु मैदानमा बेहोरेको हारको बदला लिन श्रीलंकाली टोली आज […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ | गएराति सम्पन्न तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा श्रीलंकाले भारतलाई ३ विकेटले पराजित गरेको छ। वर्षा बाधक बनेको सो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका भारतीय कप्तान शिखर धवनको निर्णय घातक सावित भएको थियो। कुनै समय १५३ रनमा ३ विकेट मात्र गुमाएको भारतीय पारी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको श्रीलंकालाइ तिन एकदिवसीय शृंखला अन्तर्गतको दोस्रो खेलमा तिन विकेटले पराजित गर्दै भारतले शृंखलालाइ आफ्नो बनाएको छ। फर्नान्डो र भानुकाको सुरुवाती साझेदारी ७७ रनको हुदा, श्रीलंकाले राम्रो सुरुवात गरेको थियो। उक्त साझेदारीमा भानुकाको ३६ रनको योगदान रहेको थियो, जस अन्तर्गत […]

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको घरेलु टोलि श्रीलंकाले पहिलो खेलमा पराजय भोगेको छ। राम्रो सुरुवात गरेको लंकाले मध्यम क्रममा छोटो अन्तरमै विकेट गुमाएको कारणले बिशाल योगफल बनाउन सकेन। श्रीलंकाका लागि सबै महत्वपूर्ण ब्याट्सम्यानहरुले राम्रो सुरुवात त गरे तर सोहि प्रक्रियाबाट आफ्नो पारि बढाउन सकेनन। […]