हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फुटबलको सर्वोच्च निकाय फिफाले दक्षिण एसियाको पावर हाउस भारतलाई निलम्बन गर्ने निर्णय गरे सँगै विभिन्न टिका टिप्पणी सार्वजनिक हुन थालेको छ। भारतिय फुटबल संघमा अनावश्यक तेस्रो पक्षको हस्तक्षेप बढेपछि, फिफाले भारतीय फुटबल तथा गतिविधिलाई अनिश्चितकालीन रूपमा बन्देज लगाएको हो। स्लिपिङ जायन्टको उपमा कमाएको भारतलाई, प्रतिबन्धले भने […]
indian football team
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा टुंगिएको छ। दशरथ रंगशालामा केहीबेरअघि सम्पन्न खेलमा नेपालका तर्फबाट अन्जन विष्टले ३५औं मिनेटमा गोल गरेका थिए। दोश्रो हातमा भारतका लागि अनिरुध थापाले गोल फर्काउँदै भारतलाइ एक-एकको स्थितिमा पुराएका थिए। खेलको पहिलो हाफको दुबै टोलीले मध्यम सुरुवात गरेका […]
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ|नेपाल र भारत आज साँझ ५:३० मा दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण खेलका लागि आमने सामने हुँदैछन्। आसन्न साफ च्याम्पियनसिप प्रतियोगिताको तयारीका लागि नेपाल र भारत फुटबल संघ दुबैको सहमतिमा यो मैत्रीपूर्ण खेल आयोजना गरिएको हो। नेपाल विरुद्ध भारत पहिलेदेखि नै निकै हाली भएतापनि घरेलु मैदानमा घरेलु दर्शक […]