हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत वर्ष चेल्सीले सय मिलियन युरोमा अनुबन्ध गरेका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले क्लब छाड्ने भएका छन्।  गत सिजन इन्टर संग सेरिया विजेता बनेर फर्किदा चेल्सीले उनको लागि करिब ९७ मिलियन पाउण्ड खर्चेको थियो।  सुरुवाती ३ खेलमा ३ गोल गरेपछि आफ्नो सुखद् पुनरागमनको संकेत दिएका लुकाकुले उक्त […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा लिभरपुलले पुनरागमन जित निकाले सँगै उपाधि छिनोफानोका लागि अन्तिम दिन कुर्नुपर्ने भएको छ।  साउथह्याम्पटनलाई २-१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले म्यानचेस्टर सिटि विरुद्धको दुरी १ अङ्कमा झारेको हो। शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीले ३७ खेलमा ९० अङ्क बटुल्दा दोस्रो स्थानमा रहेको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इटालियन शिर्ष डिभिजनमा सर्वाधिक सफल मध्येका २ मिलान टोली, यसपटक लिग उपाधिका लागि रोमान्चक लडाईमा छन। सन् २००० को दशक यता केवल दुईपटक मात्र लिग उपाधि हासिल गरेको एसी मिलान हाल शीर्षस्थानमा रहेको छ।  उसले पछिल्लोपटक सन् २०११ मा आफ्नो अठारौ शिर्ष डिभिजनको उपाधि हात पारेको थियो। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ । युरोपियन च्याम्पियन चेल्सी यसपटक नयाँ स्ट्राइकर भित्र्याउनका लागि जोडतोडले मार्केटमा प्रस्तुत भएको छ। अघिल्लो सिजन चेल्सीमा आएका स्ट्राइकर टिमो वेर्नरले खासै कमाल देखाउन नसकेपछि चेल्सी नयाँ स्ट्राईकरको खोजीमा लागिपरेको हो। आफ्ना अर्का फरवार्ड ओलिभियर जीरुड एसी मिलान गइसकेको अवस्थामा चेल्सीले एकजना नयाँ फरवार्ड किन्नै पर्ने […]