हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वमै सर्वाधिक रुचाईएको टि-ट्वेन्टी क्रिकेट प्रतियोगिता आइपिएलको प्रसारण अधिकारको लिलामी प्रक्रिया जारि छ। निकै लोकप्रिय रहेको इन्डियन प्रिमियर लिगका लागि सन् २०२३ देखि २०२७ सम्मको सत्रका लागि अहिले बोली लागिरहेको छ।  जसमा आईपीएलको टिभी अधिकारको लागि सबैभन्दा ठूलो बोली भारु ५९ करोड (झन्डै ६.३ मिलियन अमेरिकी […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा जारी इन्डियन प्रिमियर लिगको प्लेअफ अन्तर्गत पहिलो खेलमा आज गुजरात र राजस्थान भिड्दैछन्।  हार्दिक पान्डयाको नेतृत्वमा रहेको गुजरात ले यस सिजनको आइपिएल समूह चरण पहिलो स्थानमा समाप्त गरेको थियो।  जारी सिजनमा १४ खेल मध्ये १० खेल जितेको गुजरातले केवल चारमा पराजय बेहोरेको थियो।  सन्जु स्यामसनको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इण्डियन प्रिमियर लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले हैदराबाद विरुद्ध लज्जास्पद ब्याटिङ गरेको छ। आईपीएल इतिहासकै छैठौ कम स्कोरमा समेटिने क्रममा पहिले ब्याटिंग गर्दै, बैंग्लोरले केवल ६८ रन बनाउँदा आफ्नो सबै विकेट गुमाउन पुगेको हो।  बेङ्गलोर यसअघि कोलकत्ता नाइट राइडर्स विरुद्ध ४९ रनमा समेटिएको थियो। […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कोलकाता नाइट राईडर्स विरुद्ध ८ रनको रोमान्चक जित निकाल्दै गुजरात टाईटान्सले जारि आइपिएलमा लगातर तेस्रो जित निकालेको छ। गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै केवल १४८ रन जोड्न सक्यो। वेस्ट इन्डियन अलराउन्डर आन्द्रे रसेलले २५ बलमा सर्बाधिक ४५ रनको […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इन्डियन प्रिमियर लिग अन्तर्गत बिहिबार बेलुकी भएको खेलमा चेन्नाई सुपर किंग्सले रोमान्चक जित निकालेको छ। मुम्बई इन्डियन्स विरुद्ध खेलको अन्तिम बलमा रोमान्चक जित निकाल्दा चेन्नाईले सिजनको दोस्रो जित हासिल गरेको हो। मुम्बईले दिएको १५५ रनको लक्ष्य चेन्नाईले ७ विकेट गुमाउदै, २०औ ओभरको अन्तिम बलमा १५६ रन जोड्दै […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इण्डियन प्रिमियर लिग अन्तर्गत पन्जाब विरुद्ध ९ विकेटको विशाल जित दर्ता गर्दै दिल्लीले जारी सिजनमा तेस्रो जित हात पारेको छ।  विशाल जित दर्ता गर्ने क्रममा पन्जाबीले दिएको लक्ष्यलाई १० दशमलव ३ ओभरमा पुरा गर्दै रनरेटमा राम्रो सुधार गरेको छ।  मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इण्डियन प्रिमियर लिग अन्तर्गत आज बेलुकी हुने एकमात्र खेलमा राजस्थान रोयल्स र कोलकत्ता भिड्दै छन्।  मुम्बईमा हुने खेलमा दुई पटकको विजेता कलकत्ताले एक पटकको च्याम्पियन राजस्थानलाई ब्राबोर्न मैदानमा आतिथ्यता गर्नेछ।  प्ले अफ खेलका लागि शीर्ष ४ को दौडमा रहेका दुबै टोलीको हाल समान अङ्क रहेको छ। राजस्थानले […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इन्डियन प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा मुम्बई इण्डियन्सले लगातार छैठौं हार व्यहोरेको छ।  लखनउ विरुद्ध मुम्बईस्थित ब्राबोर्न स्टेडियममा भएको खेलमा मुम्बईले १८ रनको हार बेहोरेको हो। लखनउले दिएको २०० रनको विशाल योगफल पछ्याएको मुम्बई, निर्धारित २० ओभरमा ९ विकेट गुमाउदा १८१ रनमा समेटिएको थियो।  यस सिजन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा जारि इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा चेन्नई सुपर किंग्सले हारको सिलसिला जारि राखेको छ। पन्जाब किंग्स विरुद्ध ५४ रनको हार बेहोर्दै चेन्नाईले जारी आईपिएल संस्करणमा लगातार तेस्रो हार बेहोरेको हो। पन्जाबले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाइ, १८ ओभरमा केवल १२६ रन […]

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस क्रिकेटर जेसन रोयले यस सिजनको आइपिएलबाट आफ्नो नाम फिर्ता लिएका छन्। जेसन रोयले व्यक्तिगत कारण देखाउदै आगामी मार्च २६ बाट सुरु हुने आईपीएल २०२२ बाट बाहिरिएका हुन।  नयाँ फ्रेन्चाइज गुजरात टाइटन्सले भारु २ करोडको आधार मूल्यमा अनुबन्धित भएका इङ्ल्यान्डका ओपनरले, कोभिड महामारीमा लागू गरिएको प्रोटोकलले […]