हाम्रो नेपाल स्पोर्ट्स| सदाझैं आयोजना हुने यसबर्षको जोआन गाम्पेर ट्रफि का लागि बार्सिलोना र युभेन्टस आमनेसामने हुने भएका छन्। बार्सिलोना क्लबलाई स्थापना गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका जोआन् गाम्पेर को सम्झनामा हरेक वर्ष नोउ क्याम्पले यो प्रतियोगिता आयोजना गर्ने गरेको छ। सन् १९६६ बाट सुरुभएको उक्त ट्रफीका लागि युरोप तथा […]